• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 04:24 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे पराराष्ट्रमन्त्रीद्वारा प्रतिनिधिसभामा स्पष्टिकरण

  • २७ जेष्ठ २०८३, बुधबार २०:१८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टिकरण दिएका छन्‌ । उनले नेपालले भारतको भूमि मिचेको भन्ने अर्थमा नभई दुवै देशका सीमावर्ती क्षेत्रमा ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार अतिक्रमणका घटना देखिने गरेको बताएका हुन्‌ । प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खनालले सीमा क्षेत्रमा दशगजा अतिक्रमण, खेतीपाती तथा बसोबासका कारण दुवैतर्फबाट सीमासम्बन्धी जटिलता देखिने गरेको उल्लेख गरेका छन्‌ । यस्ता समस्या समाधानका लागि नेपाल र भारतबीच निरन्तर संवाद र सहकार्य भइरहेको उनको भनाइ थियो । उनले सीमा विवादका विषयहरू ऐतिहासिक तथ्य, प्रमाण, नक्सा तथा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्‌ । साथै, दुई देशबीचका सीमा समस्याको समाधानका लागि तेस्रो पक्षलाई संलग्न गराउने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेका छन्‌ । यसैबीच प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आफूहरूलाई बोल्न समय नदिएको भन्दै विरोध जनाएको छ । पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सबै दलका सांसदहरूलाई बोल्न समय उपलब्ध नगराइएको भन्दै सभामुखसँग प्रश्न गरेका हुन्‌ । बैठकका क्रममा विपक्षी दलका सांसदहरूलाई रोष्ट्रममा आएर धारणा राख्दै कुनै सांसदले बोल्ने अवसर नपाएको भन्दै असन्तुष्टि जनाएका हुन । विरोधपछि सभामुखले श्रम संस्कृति पार्टीका तर्फबाट बोल्न चाहने सांसदको नाम टिपोटमा नआएको कारण समय दिन नसकिएको बताएका छन्‌ । बैठकमा निरन्तर विरोध र अवरोध जारी रहेपछि सभामुखले सम्बन्धित सांसदहरूको ध्यान प्रतिनिधिसभा नियमावलीतर्फ समेत आकर्षित गराएका थिए । त्यसैगरी नेकपा एमाले संसदीय दलका नेता समेत रहेका सांसद रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति अभिलेखबाट नहटाएसम्म संसदको कारवाही अगाडि बढ्न नसक्ने बताएका छन्‌ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले संसदमा देखिएको संकटको समाधान प्रधानमन्त्रीको हातमा रहेको बताएका छन्‌ । उनले संसदमा देखिएको संकटको समाधान प्रधानमन्त्रीको हातमा रहेको बताउँदै रोष्टममा आएर नेपालले भारतको धेरै जग्गाहरु मिचेको छ भनेर जे भने यो इतिहासको तथ्यसँग मेल खाँदैन, यो मेरो ठूलो ऐतिहासिक भुल थियो भनेर स्वीकार गर्ने हो भने संसदको संकट हल हुने बताएका छन्‌ । अर्को उपाय सभामुखले प्रधानमन्त्रीले बोलेका कुरा संसदको अभिलेखबाट हटाउने रुलिङ गरे पनि संकट समाधान हुने बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड