• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 03:38 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • का“ग्रेसद्वारा विशेष महाधिवेशन निष्क्रिय भएको मातहतका निकायलाई परिपत्र

  • २१ पुष २०८२, सोमबार १९:२६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहितको परिपत्र मातहतका निकायलाई पठाएको छ । नियमित अधिवेशन वैशाखमा हुने जानकारीसहित पार्टीले तल्ला कमिटीहरूलाई पत्राचार गर्दै विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि स्वतः समाप्त भइसकेको जानकारी गराएको हो । पार्टीले आगामी महाधिवेशनलाई समेत मध्यनजर गर्दै सदस्यता सम्बन्धी सम्पूर्ण प्रक्रिया निर्धारित कार्यतालिकाभित्र टुंग्याउन जोड दिएको छ । यसअघिका निर्वाचन तथा संगठनात्मक गतिविधिमा संलग्न क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गरी केन्द्रमा पठाउन पनि परिपत्रमार्फत् निर्देशन दिइएको छ । यसैगरी कांग्रेसले संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया तत्काल अघि बढाउन मातहतका सबै तहका समितिलाई निर्देशन दिएको छ । जारी परिपत्रअनुसार जिल्ला, प्रदेश, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका तथा वडा कार्यसमितिलाई पार्टी विधान र निर्देशिकाअनुसार आवश्यक कार्य अगाडि बढाउन भनिएको छ । विधानविपरीत, अपारदर्शी वा विवादित ढंगले सदस्यता वितरण नगर्न सचेत गराउँदै पार्टीको अनुशासन, एकता र संगठनात्मक मर्यादा कायम राख्न सबै तहका नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरिएको छ । यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्रै नभई व्यवहारमा पनि लागु गर्नुपर्ने बताएका छन्‌ । नीति रिसर्च प्रा.लिको आयोजना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो अन्तरक्रिया कार्यक्रममा मन्त्री सिन्हाले यस्तो बताएका हुन्‌ । शिक्षाको कमी र शिक्षामा भएका त्रुटी कमजोरीलाई सरकारले गर्नुपर्ने कर्तव्य पालन नगरेका कारणले शिक्षामा देखिएका कतिपय कमजोरीहरूको कारणले यस्तो अवस्थाको सिर्जना भएको मन्त्री सिन्हाले बताएका छन्‌ । प्रविधि, डिजिटल प्लेटफर्म कृषि तथा पर्यटन सेवा र सिर्जनात्मक उद्यम जस्ता क्षेत्रमा महिलाले आफ्नो सिप ज्ञान र सोचले व्यवसायमा रूपान्तरण गरिरहेको मन्त्रीले बताएका छन्‌ । मन्त्री सिन्हाले महिला लक्षित स्टार्टअप कार्यक्रम सौलियतपूर्ण कर्जा, सिप विकास, व्यवसाय दर्ता औद्योगिक संरचनामा पहुँच सहज बनाउने नीतिहरू कार्यान्वयनमा रहेको पनि बताएका छन्‌ । महिला तथा पुरुष बिचको समानतालाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्नु नै समावेशी उद्यमशीलताको आधार भएको उनले बताएका छन्‌ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब नयाँ नेपालको नक्सा कोर्नुपर्ने भन्दै पुराना दल र नेतालाई कटाक्ष गरेर समय खेर नफाल्न पार्टीका नेता– कार्यकर्तालाई आग्रह गरेका छन्‌ । पार्टीको बृहत् राजनीतिक समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले अपदस्त भएकाहरूलाई मानमर्दन गरेर समय खेर नफाल्न आग्रह गरेका हुन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड