काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण मिराटोल बस्ने बिष्णु भण्डारीको घरबाट नगद ५० हजार रुपैयाँ, १ तोला बराबरको सुनको सिक्री १ थान, आधा तोला बराबरको सुनको तिलहरी १ थान समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको छ ।
कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *
Save my name, email, and website in this browser for the next time I comment.