
काठमाडौं । कमलापुरी वैश्य समाज नेपाल, काठमाडौं उपत्यका समितिद्वारा आयोजना गरिएको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमका प्रमुख अतिथि पूर्व न्यायाधिश वैश्यनाथ गुप्ता, केन्द्रीय अध्यक्ष कन्हैया गुप्ता, महासचिव दिपक गुप्ता, संस्थापक उपाध्यक्ष जयप्रकाश गुप्ता लगायतका व्यक्तिहरुबाट शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा राम गुप्ताद्वारा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कन्हैया गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।









