• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:11 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  समाचार
  • २२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • करेन्टबाट निधन

  • ११ श्रावण २०८२, शनिबार १९:२९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । मौलापुर नगरपालिका–७ पथरा बस्ने ४८ वर्षीय चन्देश्वर बैठाको करेन्ट लागेर दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गौर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच कास्की, पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीया जमुना नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्‌ । दाङ, तुलसीपुर उपमहानगरपालिका–११ कटाह त्रिवेणी टोलस्थित बाटोमा सोही उपमहानगरपालिका–११ नवलपुर बस्ने ६० वर्षीय देशु चौधरी मृत अवस्थामा फेला परेका छन्‌ । सप्तरी, डाक्नेश्वरी नगरपालिका–४ कुशहा बस्ने २७ वर्षीय राम किसुन राय सोही ठाउँस्थित कोशी नहरको बाटो छेउमा मृत अवस्थामा फेला परेका छन्‌ । पर्सा, वीरगंज महानगरपालिका–१५ ब्रहम चोकमा सर्लाही बरहथवा नगरपालिका–७ बस्ने ५५ वर्षीय भवन बहादुर रानामगर मृत अवस्थामा फेला परेका छन्‌ । नुवाकोट, बिदुर नगरपालिका–११ बरूगाउँ सामुदायीक वन नजिकै सडक छेउमा सोही नगरपालिका–११ खत्री गाउँ बस्ने ८२ वर्षीय श्याम बहादुर प्याकुरेल मृत अवस्थामा फेला परेका छन्‌ । सुनसरी, दुहबी नगरपालिका–१० झर्ना टोलस्थित गोरेटो बाटो छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन्‌ । लमजुङ, सुन्दरबजार नगरपालिका–७ पाउदीस्थित मर्स्याङदी नदीको किनारमा सोही नगरपालिका–९ धारापानी बस्ने रोल्पा घर भएका प्रेम बहादुर घर्ति मगरकी छोरी ११ वर्षीया शान्ति मगर मृत अवस्थामा फेला परेकी छिन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड