• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 08:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • २१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रतिनिधिसभा निर्वाचनमा नेपाली का“ग्रेसबाट १६२ जना उम्मेदवार

  • ७ माघ २०८२, मंगलवार १८:५१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले देशभर १६२ जनालाई उम्मेदवार बनाएको छ । यो उम्मेदवारी संख्यामा १५२ जना पुरुष छन् भने महिलाको संख्या १० मात्र देखिएको छ । लैंगिक समानताका विषय जोडतोडले उठ्ने बेलामा उम्मेदवार चयनमा भने त्यस्तो पाइएको छैन । झापा र काठमाडौंमा दुई/दुई जना, सिराहा, सिन्धुली, मकवानपुर, चितवन, रुकुमपूर्व र दैलेखमा एक एक जना उम्मेदवार उठाएको छ । नेपाली कांग्रेसले १० जना महिलालाई उम्मेदवार बनाएको छ । ती मध्ये झापा–२ सरिता प्रसाईं, झापा–५बाट मन्धरा चिमरिया उम्मेदवारी दर्ता गरेका छन्‌ । त्यस्तै सिराहा–४बाट चन्द्रकलाकुमारी यादव, सिन्धुली–२बाट सुशीला थिङ, मकवानपुर–१बाट महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दर्ता गराएका छन्‌ । काठमाडौंबाट पनि दुई जना उम्मेदवार चयन भएका छन्‌ । काठमाडौं–८ बाट सपना राजभण्डारी, काठमाडौं–९ बाट नानु बास्तोलाको उम्मेदवारी परेको छ । त्यस्तै चितवन–२बाट मिनाकुमारी खरेल, रुकुमपूर्वबाट कुशुमदेवी थापा मगर, दैलेख–१बाट वासना थापाको उम्मेदवारी परेको छ । यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नं–६ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उमेदवारी दर्ता गराउनुभएको छ । निर्धारित समयभित्र निर्वाचन कार्यालय पुगेर उहाँले उमेदवारी दर्ता गराउनुभएको हो । पार्टीको तर्फबाट उम्मेदवार बनेका डा. कोइरालाले मोरङ–६ मा संगठन मजबुत रहेको बताउँदै विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ता देशभरिका निर्वाचन क्षेत्रमा चलिरहेको छ । १६५ क्षेत्रमा उत्साहका साथ मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा नयाँ दलहरू पनि सशक्त रूपमा उदाएकाले निर्वाचन थप रोचक बनेको छ । निर्वाचन आयोगले सबै दललाई समय तोकेर उम्मेदवारी दर्ताको तालिका मिलाएको छ । पूर्वप्रधानमन्त्री चारजना यसपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्‌ । केपी ओली झापा ५, पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व, माधवकुमार नेपाल रौतहट १ र बाबुराम भट्टराई गोरखा २ बाट प्रतिस्पर्धा गर्दै छन्‌ । कांग्रेसका नेता शेरबहादुर देउवाले भने चुनाव नलड्ने भएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड