• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 02:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • उद्योग मन्त्रीद्वारा नेपाल आयल निगमको निरीक्षण तथा अनुगमन

  • २० जेष्ठ २०८३, बुधबार २१:२९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमको निरीक्षण तथा अनुगमन गरेकी छन्‌ । निगमको समग्र अवस्था र सेवा प्रवाहको प्रभावकारिता बुझ्न मन्त्री यादव बुधबार निगमको केन्द्रीय कार्यालय पुगेकी हुन्‌ । निरीक्षणका क्रममा मन्त्री यादवले निगमको वर्तमान इन्धन आपूर्ति अवस्था, भण्डारण क्षमता र सञ्चालन व्यवस्थापनबारे जानकारी लिइन्‌ । उनले उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन र भण्डारण क्षमता विस्तारका योजनालाई प्राथमिकता दिन निर्देशन दिइन्‌ । सो अवसरमा मन्त्री यादवले निगमका उच्च पदाधिकारीहरूसँग छलफल गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइन्‌ । छलफलका क्रममा निगमको वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजनाबारे पदाधिकारीहरूले मन्त्रीलाई ब्रिफिङ गरेका थिए । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । “राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेर खुसी लाग्यो । साझा र समृद्ध भविष्यको लागि सँगै मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु,” भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्‌ । भारतीय प्रधानमन्त्रीले नेपालको नयाँ सरकारसँग भारत सहकार्य गर्न तयार रहेको बताएका छन्‌ । “हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिकतामा रहेको साझेदार हो र हामी हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ,” भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्‌ । त्यसैगरी एमाले उपमहासचिव योगेश भट्टराईले पद नछाड्ने अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गरेका छन्‌ । संकटका वेला नेतृत्वले झोला फालेर हिँड्न नहुने भन्दै पद नछाड्ने सन्देश दिएका अध्यक्ष ओलीलाई उपमहासचिव भट्टराईले सामाजिक संजालमार्फत कटाक्ष गरेका हुन्‌ । ओलीले पार्टीको संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालामा संकटका वेला महाधिवेशनबाट चुनिएको नेतृत्वले जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका थिए । ०५९ सालमा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपालले नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गरेपछि नेता ओलीले एउटा रोचक कथासहित गरेको व्यंग्य सामाजिक संजालमा पोस्ट गर्दै भट्टराईले कटाक्ष गरेका हुन्‌ । यद्यपि, भट्टराईले त्यति वेला ओलीले नेपाललाई गरेको व्यंग्यको सन्दर्भ भने उल्लेख गरेका छैनन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड