• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 11:37 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ३४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आफ्नो मानिस ठान्ने सोचमा

  • ३० असार २०८१, शनिबार १८:३३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    मित्रसेन दाहाल
    के आधारमा पत्याएर जनता फेरि तिनीहरुको पछाडि हिँड्ने नेतृत्वसँग यसको भरपर्दो र चित्त बुझ्दो जवाफ छ ? विगतका त्यस्ता सांसदहरुको अबको राजनीतिलाई राष्ट्रहित, जनहित, पूणर्लोकतन्त्र, स्वतन्त्रता तथा मानवअधिकारका निम्ति कसरी लगाउँछन्् भन्ने विश्वास गर्ने ? यसरी हचुवाका भरमा अन्तरिम संसद्, अन्तरिम संविधान र अन्तरिम सरकार बनाउँदा कतै विगतको २०४६ सालको जनआन्दोलनबाट आएको सरकारलाई असफल पारेजस्तै यसलाई पनि असफल पार्ने त होइन भन्ने शंका गर्ने ठाउँ पनि प्रशस्त भेटिन थालेको छ ।
    २०४६ सालको परिवर्तनले राजालाई चलाएको थिएन, आजको परिवर्तनले राजालाई सम्पूणर् रुपमा चलाएको छ । कसैको उक्साहटमा फेरि राजाले विद्रोह गरे भने के गर्ने ? त्यसको तयारी सातदल र माओवादीले गरेको छन् ? विदेशी शक्तिले स्वागत गरे र सबै दल मुखले मिले भन्दैमा ढुक्क भएर बस्ने बेला भइसकेको जस्तो लाग्दैन ।
    त्यसैले अब बन्ने अन्तरिम संविधान, अन्तरिम संसद र अन्तरिम सरकारले यी कुराको अध्ययन र अनुसन्धानपछि मात्र सबै क्षेत्रमा हात हालोस् । नेताको ढोकामा दिनदिनै अनुहार देखाएका भरमा आप्mनो मानिस ठान्न सोचमा नेतृत्वमा रहनुहुन्न । यस्तो कठिन घडीमा नेतृत्वले कठोर निणर्य पनि लिन सक्नुपर्दछ कि आप्mना सबै सांसदहरुलाई हचुवाका भरमा अन्तरिम संसद्मा राख्नु हुँदैन ।
    त्यसैगरी विगतमा प्रजातन्त्रप्रति निष्ठा नभएका बेलामौकामा बोली फेर्ने पार्टीहरुप्रति पनि सचेत रहनुपर्दछ । एमालेको भूमिकाले नेपालको राजनीतिलाई संग्ल्याउनेभन्दा पनि धमिल्याउनेमा ठूलो मद्दत पुगेको छ विगतमा । यसबाट पनि पाठ सिकेर अगाडि बढ्नु आजको आवश्यकता हो । यही २२ कार्तिक २०६३ मा सातदल र माओवादीको सम्झौताले नेपालमा पूणर्शान्ति आएको छैन । यो एउटा सुरुवात मात्र हो भन्ने सोचाइले बडो होसियारका साथ सरकार अगाडि बढ्नुपर्दछ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड