• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 10, 2026, Saturday, 11:01 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक मर्यादा र इज्जतदार पेशा

  • ३ कार्तिक २०८१, शनिबार १८:४३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    मित्रसेन दाहाल
    छोरालाई राम्रो स्कुल तथा क्याम्पसमा पढाउने छोरीलाई विवाह गरेर अर्काको घर जाने जात हो भनेर हेला गर्ने गरिएको छ । छोरालाई राम्रो शिक्षा र सुविधा दिन आमा नै अगाडि बढ्ने गरेको पाइन्छ । महिलालाई समान हक र अधिकार दिएरमात्र महिलाहरु पुरुषको दाँजोमा अगाडि बढ्न सक्दैनन् ।
    सबभन्दा पहिले महिलाले आप्mनो मानसिकतामा परिवर्तन गर्नुपर्छ । शारीरिक बनोटबाहेक बाँकी सबैमा पुरुषसमान छौ भन्ने सोचाइ अधिकाँश महिलामा पाइदैन । महिलाहरुले आफूलाई समग्ररुपमा परिवर्तन नगरी जतिसुकै हकअधिकार र आरक्षण दिए पनि महिलाहरु पुरुषको दाँजोमा पुग्न सक्दैनन् । लिंग, नाक, जातजाति र क्षेत्रमा गरिएको आरक्षण र पुरुषको निगाहबाट महिलाहरुको सशक्तीकरण हुनसक्दैन । आफै सक्षम, सबल र मानसिक रुपमा सशक्त हुनु आवश्यक छ । महिला सशक्तीकरणका लागि समान हकअधिकार पाउने वातावरणको निर्माण भने राज्यले गरिदिनुपर्दछ । यस्तो वातावरण निर्माण भयो भने स्वतः योग्यता र क्षमता भएका महिलाहरु जसरी हिजो पुरुषको दाँजोमा पुगेर केही गरेर देखाए, त्यो गरिरहनेछन् ।
    वादी आन्दोलन र लोकतानित्रक सरकार
    केही दिनदेखि वादी महिलाहरु विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् । परम्परागत रुपमा यौनव्यवसायबाट आप्mनो जीवनयापन गर्दै आएका वादीहरु आफ्नो सामाजिक मर्यादा र इज्जतदार पेसा प्राप्तिका लागि लडिरहेका हुन् । सबै वर्ग, क्षेत्र, जातजातिले आफ्नो अधिकार खोजिरहेको अवस्थामा वादी महिलाहरु पनि आप्mना मागसहित सडका आउनुलाई अस्वाभाविक रुपमा लिन सकिँदैन ।
    विशेषगरी मध्यपश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने वादी समुदायको आफ्नो नाममा घरजग्गा लगायत अचल पूँजी नहुनु दुःखद् कुरा हो । उनीहरुलाई राज्यसंयन्त्रले बेवास्ता मात्र गरेको छैन, उनीहरुका लागि सरकार भएको र नभएकोमा कुनै फरक छैन । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड