• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ११२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

  • १ आश्विन २०८२, बुधबार १९:१४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    काठमाडौं । सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्‌ । ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन्‌ । मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताएका छन्‌ । उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिएका छन्‌ । मन्त्री घिसिङले सर्वोच्च अदालतको बनिरहेको नयाँ भवन चार–पाँच महिनाभित्र निर्माण सम्पन्न हुने भएकाले त्यहीँबाट पूर्ण सेवा सुरु हुने उल्लेख गरेका छन्‌ । उनले आगजनीबाट ध्वस्त भएका र बिग्रिएका सामानहरूको छिटो मुचुल्का उठाएर व्यवस्थापन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्‌ । यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले उपलब्ध स्रोतसाधनको अधितकम प्रयोग गरी शान्तिसुरक्षामा खटिन प्रहरीलाई निर्देशन दिएका छन । आन्दोलनकारीले जलाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत्त गौशालाको निरीक्षण पछि उनले विषम परिस्थितिमा शान्तिसुरक्षाको पुनर्स्थापनमा उच्च मनोबलका साथ खटिन आग्रह गरेका हुन्‌ । अहिलेको अवस्थामा फरार कैदीहरूलाई पक्राउ गर्नु प्रहरीको दायित्व भएकाले त्यसमा लाग्न उनको जोड छ । कैदीहरूलाई उपस्थित हुन सूचना जारी गरिने र त्यसभित्र नआएमा पक्राउ अभियान चाल्न उनले निर्देशन दिएका छन्‌ । सरकारको दायित्व निष्पक्ष र भयरहित चुनाव गराउनु भएकाले त्यसको तयारीमा लाग्न पनि उनले जोड दिएका छन्‌ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले असोज ३ गतेलाई ‘कालो दिन’ र ‘शोक दिवस’ मनाउने निर्णय गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको पार्टीको पदाधिकारी बैठकले संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको महामन्त्री सुरेन्द्रकुमार झाले जानकारी दिएका छन्‌ । ‘मधेस आन्दोलनको वीर शहीदहरूका सम्मान एवं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान–२०७२ मा संशोधनको माग गर्दै भएको ऐतिहासिक गौरवपूर्ण आन्दोलनमा असोज ३ कै दिन सहादत दिएको वीर सहिद सत्रोहन पटेलको स्मृतिमा असोज ३ लाई कालो दिनको रूपमा मनाउँदै आइरहेको विदितै छ,’ झाले फेसबुकमा लेखेका छन्, ‘तसर्थ जेन–जी आन्दोलन र मधेस आन्दोलन तथा अधिकार प्राप्तिको सम्पूर्ण आन्दोलनमा शहीदहरूको सम्मानमा आउँदो असोज ३ कालो दिनको शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    आगलागीमा लाखौको धनमाल क्षति

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड