• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 10, 2026, Saturday, 11:56 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राजनीति र देशका बारेमा कुरा

  • २१ माघ २०७९, शनिबार १७:३४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    –मित्रसेन दाहाल–

    मोहनगोपाल खेतान ठूलो व्यापारी हिमाल सिमेन्ट कम्पनीमा करोडौको कच्चापदार्थ खरिद हुने हामी कसरी जोगिने भन्ने डर सुरुमा मलाई र अध्यक्ष पुस्करदेव पन्तलाई थियो । पुस्करदाइ पनि त्यत्तिकै सज्जन मानिस । तर, हाम्रो तीन वर्षको कार्यकालमा (२०४९–५१) मन्त्री र स्व. खेतानबाट एक दिन पनि व्यक्तिगत लाभ हुने कुरामा कुनै पनि चासो र हस्तक्षेप भएन । हामी छक्क प¥यौ । एउटा व्यापारिक पृष्ठभूमि भएको मन्त्री एउटा ठूलो उद्योगपति र व्यापारी । दुवैको व्यक्तिगत व्यापार–व्यवसाय र लाभमा संलग्नता नदेखाउनुमा उहाँहरुको ठूलो उदारता हामीले महसुस गरेका थियौ । उहाँहरु दुवै आफ्नो क्षेत्रमा बसेर नीतिगत निर्णय र सहयोग दिनेबाहेक अरु केही कुनै प्रकारको नाजायज दबाब र असहयोग भएन । अहिले यस्तो कुराको कल्पना पनि गर्न सकिँदैन । वास्तवमा कर्मठ उद्योगपति, निडर र हक्की स्वभावका खेतानको राजनीतिमा पनि चासो थियो । बेलाबेलामा मसँग राजनीति र देशको बारेमा कुरा हुन्थे, हामी राष्ट्रको भविष्यबारे चिन्ता गथ्र्यौ ।

    नेपालमा स्टेटम्यान भएन, नेपालको भविष्य के होला, नेपाललाई कसरी विकास गर्ने भनेर । दिल खोलेर नेपालका सबै राजनीतिक पार्टीलाई सकेको सहयोग गरेका खेतानलाई एकपटक सरकारले विदेशी मुद्रा अपचलन गरेको आरोपमा थुन्यो । त्यस बेला हाम्रो चोभारमा कम्पनीको बैठक भइरहेको थियो । म उनलाई भेट्न टेकु अस्पताल गएँ । अरु साथीहरु जानुभएन । खेतानले व्यापार व्यवसाय गरी धेरै नेपालीलाई रोजगारी दिएको तथा राष्ट्रोत्थानमा पु¥याएको योगदानका सम्बन्धमा सरकारले ध्यान पु¥याएन । बेरोजगारी समस्याले गाँजेका बेला हजारौको संख्यामा रोजगारी दिनुलाई कम आँक्न मिल्दैन । त्यसैले त्यसबेला मैले तत्कालीन अर्थमन्त्रीलाई भेटेर खेतानको थुनाबारे कुरा उठाएँ । व्यापारी र उद्योगपतिलाई सामाजिक दण्ड होइन, आर्थिक दण्ड दिनुपर्ने र खेतानलाई हतकडी लगाएको अनि थुनेको मलाई ठिक नलागेको बताएँ । दसौ हजारलाई रोजगारी दिने र करोडौ रकम कर तिरेका व्यक्तिलाई वास्तविकताको अन्तिम तहकिकात नभएसम्म सामाजिक बदनाम गर्नु उपयुक्त नहुने तर्क मैले मन्त्रीसमक्ष राखेँ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड