• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 12:01 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गरिब र दिनदुःखीहरुलाई दान दिने चलन

  • ३० मंसिर २०८०, शनिबार १८:४५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    यसको अर्थ मुसलमानहरुको बसोबास नेपाल एकीकरणको इतिहासभन्दा पुरानो छ ।
    पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गर्नुपूर्व उपत्यकाका गन्यमान्य र साहु महाजनहरुलाई हात लिने क्रममा वि.सं. १८२२ वैशाखमा यहाँका काश्मिरी मुसलमान साहु सदुल्लाजी मोजम्जीलाई लेखेको यो व्यहोराको पत्रले पनि मुसलमाहरुको रैथाने अस्तित्वलाई प्रमाणित गर्छ । पत्रमा लेखिएको छ ः तुम्रँ नेपालको घर षेत जति छन् सभ हामीले माफ गरिबक्स्यौ, नेपालमहाँ हाम्रो अंवल प्रवेस हुँदा का दिन सभ महाजनहरु कन सलामी ज्या लगाना सो चहाउनु परला तुम्रा घर्षेतकन माफ गरिबक्स्यौ कौनै वात को सन्देहज नमान’ । (हिमाल खबर पत्रिकामा कमलमणि दीक्षित मजलिस घर, भदौ २९-४ असोज ०७१ बाट) ।
    नेपालको एकीकरणमा पनि मुस्लिम जातिको सह्राहनीय भूमिका छ । पृथ्वी नारायण शाहले आप्mनो दिव्य उपदेशमा उल्लेख गरेका छन् – लषनैबाट तिन् मुसलमा मेरो चाकरिलाई नुवाकोटमा पिछा गरि आयाका थिया, ईनै बन्दुकको तुलकलायेत तिनै मुसरमानले जान्याको रहेछ र सेषजरवर ममतकि भेषार्सि तिनै जनालाई अजिटनी दिया र तिलंगा सधायाको हो । यहाँ उल्लेखित नाम हेर्दा शेख जरबर, मोहम्मद तकी र भेषरजी हुनु पर्छ, जसलाई पृथ्वी नारायणले सेनाको अजिटनी पद दिएका थिए । सेनाको एड्जुटेन्ट माथिल्लै अफिसर पद हो ।
    हालसम्म नेपालमा शेख इदिस, मोहम्मद आफताब आलम, डा मोहम्मद मोहसिन, समसुल हक, अनिस अन्सारी, सलिम मिया अन्सारी, मिर्जा दिलसाद बेग, शेखर सराजुल आदि मन्त्री भए ।
    नेपाली काँग्रेस स्थापना कालदेखि नै मुसलमानको पार्टी हो । मोहम्मदी शिद्धिकी, भिखारी मन्सुर, फरमुल्लाहा मन्सुर, मोहम्मद आफताब आलम जस्ता व्यक्तित्व अहिले नेतृत्वमै छन् ।
    नेपाली काँग्रेस पार्टीमा मुसलमान नेताको श्रद्धापूणर् स्थान छ । त्यो स्थान स्व. शेख इदिसले बनाउनु भएको हो । उहाँलाई हामी सबै, वरिष्ठ नेताको रुपमा आदर गर्दछौ ।
    हिजरी संवतको बाह्रौ महिनामध्ये नवौ महिना, सद्भावको पर्वका रुपमा मनाइने रमजान मुवारक पवित्र अवसरका रुपमा लिइन्छ । इस्लाम मजहवी दाजुभाई, दिदीबैनीहरुको रमजान पर्व नेपालका करिब ४० जिल्लामा बसोबास गर्ने दर्शौ लाख नेपाली इस्लाम बन्धुहरुले निष्ठाका साथ मनाउने गर्नु हुन्छ । हिन्दु र इस्लाम धर्ममा यो एक समानता छ कि रमजान चलि रहेको यस अवसरमा हिन्दुहरु शिवको उपासनामा श्रावणको व्रत बसिइ रहेका छन् । यस त्यो हारमा जसरी इस्लाम मजहवी बन्धुहरुमा धनीले गरिब र दिन दुःखीहरुलाई दान दिने चलन छ, त्यसै गरी हिन्दु धर्मको उपासनामा दानलाई ठूलो धर्म मानिएको छ ।
    सो पर्वमा कतिपय इस्लामिक साथीहरु मलाई पनि कार्यक्रममा सरिक हुन हार्दिकताका साथ निमन्त्रणा गर्नु हुन्छ । त्यस्ता कार्यक्रममा म पनि आत्मीयताका सथा जाने गर्छु । सो पर्वमा रोजा बस्ने तथा इबादत (उपसना) गर्ने सम्पूणर् मुस्लिम दिदीबैनी दाजुभाइहरुमा अभिवादन सहित खुदाले तपाईहरुको इबादतलाई सफल बनाउनु होस् भन्ने कामना र मुबारक अदा गर्छु । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड