• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 06:39 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ७६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • टाउकोमा रहेको रगतको टाटा

  • ३ चैत्र २०८०, शनिबार १९:२३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    त्यसो म आफूलाई पनि आफनो दिमाग अरुभन्दा अलि कम भएजस्तो लाग्थ्यो । तर, बाबालाई मैले उहाँले सुन्न चाहेको जवाफ दिएँ ।
    अइया आमा, टाउको दुखेर मरेँ । छोरी मेरो टाउको मालिस गर त बाबाले बडो कोमक स्वरमा भन्नुभयो ।
    पलङमा अडेस लगाउँदै मैले बाबाको कपाल मुसार्न थाले । मलार्य आप्mनो औला आप्mनो जस्ता लागेनन् । त्यहाँ उभिएको मेरो शरीर नै अरु कसैको जस्तो लाग्यो । म खुला झ्यालबारि उदास हुँदै हेर्न थालेँ । बाहिर सानो खाल्डो पनि घामको किरणले चम्किरहेको थियो । मनमनै म त्यही पानीमा हात चालेर दौडन थालेँ । आखिर यो अढाई फिटको खाल्डोमा कहाँ नै पुग्नु छ र । विरालोको आक्रमणमा घाइते भएको मुसाझै मेरा आँैला लर्बराउँदै बाबाको टाउकोमा दौडिरहेका थिए ।
    हजुर मैले जवाफ दिएँ । आफूभन्दा ठूलाले बोलाउँदा हजुर भन्नुपर्छ भनेर आमाले सिकाउनुभएको थियो । हजुरको सट्टा हँ वा के भनियो भने आमाले सोमत नभएकी भन्नुहुन्थ्यो । यस मामिलामा म निकै बेसोमति छु भन्नो आमाको दृढ विश्वास थियो ।
    इदको दिन बिहानै सबैको खुट्टा छोएर सलाम भन्नुपथ्र्यो । म त्यसो गनृ पटक्कै सक्दिनँ थिएँ । आमा धकेल्दै मलाई बाबाको खुट्टा छुन पठाउनुहुन्थ्यो । म ढोकाको चौखटमा अटेरी बनेर उभिइरहन्थेँ, कसेको खुट्टा छुँदिनथेँ – न आमाको न बाबाको ।
    बाबाले कजोर स्वरमा भन्नुहुन्थ्यो, कपाल अलि जोरले तानिदेन । बाबाको टाउकोमा घना र घुम्रिएको कपाल थियो । कपाल तान्दा बाबाको टाउकोमा रहेको रगतको टाटा मेरो हातमा लाग्यो । कतै बाबा मर्ने त होइन भनेर मलाई डर लाग्यो ।
    बाबा यसरी ओछ्यानमा थला परेकै बेलामा प्mयाटै मर्नुभयो भने के होला ? म बाबाको कपाल विस्तारै तान्न थालेँ । तर, बाबाले भयो छोरी आजलाई पुग्यो, जा गएर पढ । पढेर ठूलो मान्छे बन्नुपर्छ भन्नुभएन ।
    घामको प्रकाश खाल्डोबाट हटेर अम्बाको रुखमा पुगिसक्यो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड