• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 02:06 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेतृत्व पक्षको क्षमता र योग्यता

  • ५ जेष्ठ २०८१, शनिबार १९:३४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    मित्रसेन दाहाल
    यसखाले विखण्डनवादी कार्यको सुरुवात माओवादीकै हो । माओवादी नेपाललाई नयाँ नेपाल बनाउने र अग्रगामी परिवर्तन गर्ने नारा लगाउँछ तर व्यवहारमा ठीक त्यसको उल्टो काम गरिरहेको छ ।
    माओवादीले विभिन्न बहानामा निहुँ खोजेर खोचे नथापी जनतामा गएको भए यो समस्या यति साह्रो आउने नै थिएन । उसैका कारण दिनानुदिन समस्याहरु बल्झिरहेका छन् । यसको प्रत्यक्ष परोक्ष जिम्मेवारी माओवादीले लिनै पर्नेहुन्छ र सबै दोषको भागीदार माओवादी बन्नै पर्छ । यसो भन्दैमा नेपाली काँग्रेस र एमाले पनि दोषमुक्त भने छैनन् । नेपाली काँग्रेस र एमालेको नेतृत्वको अकर्मण्यता, अक्षमता र बेइमानीले यावत् समस्यालाई मलजल हाल्ने काम गरेको छ ।
    आजकाल प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भिजन भए एक मिनेटमा समस्या समाधान हुन्छ भन्नु हुन्छ । भिजन कोसँग हुनुपर्ने हो ? प्रधानमन्त्रीसँग भएको भिजन प्रयोग गरेर सबै समस्याको समाधान गर्न कसले रोकेको छ ? जसले नेतृत्व समालेको छ, उसैले भिजन कसैसँग पैँचो माग्नुपर्‍यो भने नेतृत्व पक्षको क्षमता र योग्यतामा प्रश्न चिन्ह लाग्छ कि लाग्दैन ? यतिखेर नेपाल एसिया तथा प्रशान्त अन्तर्राष्ट्रिय तुलना कार्यक्रम २००५, क्रयशक्ति, समानता र वास्तविक खर्च, नामक प्रतिवेदनको आधारमा एसियाकै सबभन्दा गरिब देशमा गणना भइसक्यो । तर पनि नेतृत्व अझै भिजन खोजिरहेको छ ।
    यस्तो जटिल अवस्थामा देशका मुख्य पार्टी मुख्यतया नेपाली काँग्रेस र एमाले एकले अर्कोलाई दोष दिएर उम्किरहेका छन् । यिनीहरु एकले अर्कोलाई सिध्याउने खेल खेलेर देशघात गरिरहेका छन् । यस्तै आरोपप्रत्यारोप गरिरहने हो भने भोलि देशको अस्तित्व नै मेटिन सक्छ भन्नेतर्फ भने कसैले ध्यान दिएको पाईदैन ।
    देशको सारा पूँजी पलायन भइसक्यो, आन्तरिम सरकार, अन्तरिम संसद् तथा अन्तरिम संविधान धरापमा परिसकेको छ । योग्य, सक्षम र प्राविधिक जनशक्ति धमाधम विदेशिइरहेको छ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड