• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 11:52 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • संगठनलाई चाहिने विद्धत्ता र चतुर्याई

  • १२ जेष्ठ २०८१, शनिबार १९:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – पि.एल.सिंह –
    वनारसबाट काठमाडौ आउँदा किसुनजीको लागि काठमाडौ नयाँ थियो । तत्कालीन अवस्थामा किसुनजी सूर्यबाबुकै सहयोगले अगाडि बढ्नु भएको हो । पछि आएर किसुनजी टेढिएजस्तो भान हुन्थ्यो । मैले बुझेसम्म २००४ साल अघिदेखि नै प्रजातन्त्रको स्थापना गर्न उहाँको ठूलो देन छ । इण्डिया, राजा, पार्टी र जनतालाई व्यालेन्समा राख्न उहाँले जति प्रयास गर्नुभयो त्यति कसैले गरेन । २००७ सालको समयमा पनि भारत र राजालाई आ-आप्mनो ठाउँमा राखेर काँग्रेसको सहमति बनाउनमा उहाँले ठूाले भूमिका खेलेर सम्भव भएको बुझिन्छ । जुनसुकै अप्ठ्यारामा पनि उहाँले कुशलताले काम गरेको छ । हामीहरुसँग भेटद हुँदा जहिले पनि पार्टीको धाराण थ्रो गर्नुहुन्थ्यो । कसरी पार्टी कार्यकर्ता र कार्यक्रमलाई अगाडि बढाउने भन्ने कुार उहाँबाटै हामीले सिक्यौ ।
    २०१७ पुस १ गतेको घटनापछि म ६ वर्षसम्म जेल परेँ । त्यस अवस्थामा पनि सूर्यबाबु छिटै जेलमुक्त भएर हामी बन्दीहरुलाई पढ्ने किताब, पत्रपत्रिका र आवश्यक लुगा फोटोसमेतको सहयोग गर्नुहुन्थ्यो । उपत्यकाबाहिर घर हुने साथीहरुलाई आवश्यक खर्चको पनि प्रबन्ध गर्नुहुन्थ्यो । हरतरहले सहयोग गर्ने र जेलमुक्त पार्ने काममा सूर्यबाबुको गुन बिर्सिनसक्नु छ । परिस्थितिअनुसार साथीहरुलाई जेलमुक्त पादैृ लानुभयो । अन्त्यमा बीपी, गणेशमानहरुलाई छुटाउने मुख्य प्रयास उहाँबाटै भएको हो । सबै जेलमा रहेको अवस्थामा पार्टीका कार्यक्रम र सगठनलाई बचाउने काममा सूर्यबाबुले अथक प्रयास गर्नुभएको थियो । यो सारा गुन बिर्सेर उहाँलाई पछाडि पार्ने काम भएको छ । उहाँले आफूले गरेको गुनको बदला केही चाहनुभएन र आप्mनो स्वार्थको लागि केही गर्नूभएन । जो गर्नुभयो त्यो प्रजातन्त्रलाई संस्थागत गर्न गर्नुभयो ।
    २०६२ मंसिर १७ लेखक २०१४ सालमा काठमाडौं नगरपालिकोको मेयर पनि हुनुहुन्थ्यो – सम्पादक
    पार्टीको ठूलो नेता ः पि.एल.सिंह
    नेपालको प्रजातान्त्रिक आन्दोलन सदैव अनेकतामा एकता हुँदै यहाँसम्म आइपुग्यो । २००७ सालको क्रान्तिमा पनि आधारभूत विभिन्नताहरु थिए । २००९ सालसम्म आइपुग्दा थुप्रै काँग्रेसी नेताहरु मूलधारबाट बाहिर पुगे । यसपछि काँग्रेसमा बिग फोर भन्ने चलन स्थापित भयो । चार नेता कुशल र समान थिए र यिनको कार्यशैली र व्यक्तित्व भिन्न भैकन पनि सिद्धान्तगत एकता थियो । बीपी, गणेशमान, सुवणर् र सूर्यप्रसाद चार नेता मानिन्थे । भिन्न भिन्न प्रकृतिका भएपनि प्रस्थानविन्दु एउटै थियो । उहाँहरुको जीवनकालमा केही मतभिन्नता देखिनुको कुनै अर्थ रहँदैन । मानिस भिन्न भएपछि उनीहरुको सोच र कार्यशैलीमा भिन्नता रहनु स्वभाविक हुन्छ । तापनि लामो समयसम्म एउटै लक्ष्यमा गोलबन्द हुनु सानो कुरा होइन । त्यसभित्र वीपीको आप्mनै प्रकारको नेतृत्व र संगठनलाई चाहिने विद्धत्ता र चतुर्‍र्या थियो । उहाँ त्यो आप्mनै विशेषताले गर्दा अगाडि बढ्नुभयो, नेता बन्नुभयो । गणेशमान आप्mनै त्याग, तपस्या, हिम्मत, सम्पन्नता, गम्भीरता, लगनले पार्टीमा नेतृत्व दिनुभयो । सूर्यबाबु आप्mनै कौशल, कार्यविधि, क्षमता सद्भावले पार्टीको सेवाम ासमर्पित भएर लग्नुभयो । सुवणर्जीमा बौद्धिकता, दानवीरता, संगठन सबै थियो ।
    क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड