• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 03:36 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • संसदमा दोस्रो ठूलो दल

  • २८ भाद्र २०८२, शनिबार २०:१७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
    – भारत प्रवासमा रहँदा हवाईजहाज अपहरणको योजना बनाएर त्यसको कार्यान्वयन गर्नुभयो । नेपालमा प्रजातन्त्र प्राप्तिको लागि नेपाली काँग्रेसको सशस्त्र क्रान्ति गर्ने निर्णय गरेपछि त्यसको जिम्मा उहाँमा आयो । त्यसलाई पूर्ण गरेर देखाउनु भयो ।
    – प्रधानमन्त्री रहँदा २०५१ सालमा मध्यावधिको निर्वाचन गराउँछु भनेर गराएरै छोड्नुभयो । मध्यावधि निर्वाचनमा नेपाली काँग्रेस संसदमा दोस्रो ठूलो दल हुन पुग्यो । त्यसैले उहाँले नेपाली काँग्रेसलाई पुरानै स्थितिमा पुर्‍याउछु भन्नु भए अनुसार २०५६ को निर्वाचनमा पार्टीलाई पुनः बहुमतको रुपमा ल्याउनु भयो ।
    – ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा प्रतिनिधिसभाको विघटन गरियो । सो विघटित प्रतिनिधिसभालाई पुनःस्थापना गराएर छोड्छु भनेर उहाँको उद्घोषण गर्नुभयो र २०६२/६३ को जनआन्दोलनबाट संसद् पुनःस्थापना पनि भयो । यस बाहेक पनि उहाँको भनेर कार्य पूरा गरेका दृष्टान्त कैयौ भेटिन्छन्‌ ।
    मनपर्ने कुराहरु :
    – उहाँलाई घरपरिवारको वातावरण मन पर्दथ्यो ।
    – भजन र केही मेलोडियस गीत सुन्ने र गुनगुनाउने गर्नुहुन्थ्यो ।
    – उहाँलाई धेरैजनासँग बसेर खाना खान आनन्द आउँथ्यो ।
    – सफा कपडा लगाउने, कोठा सफा सुग्घर राख्ने, ओड्ने ओछ्याउने तथा उहाँले प्रयोग गर्ने झुल सफा भएको हुनुपर्दथ्यो ।
    – डिपार्टमेन्टल स्टोरमा गएर नयाा प्रविधिका सामानहरु किन्न मन पराउनुहुन्थ्यो ।
    – बाल्यकालमा नौटंकी हेर्ने सोख थियो ।
    – सफा टिपटप हेन्डसम भएर बस्न र क्रिम परफ्युम प्रयोग गर्न रुचाउनु हुन्थ्यो ।
    – उहाँको सबैभन्दा धेरै मनपर्ने ठाउँ विराटनगर नै थियो र त्यहाँ गइरहन मन पराउनु हुन्थ्यो ।
    – केटाकेटीसँग गफ गर्ने, उनीहरुलाई भुत झै बनेर जिस्काउने, खेल्ने र उनीहरुलाई सामान किनिदिने बानी थियो ।
    – सबैभन्दा मन पर्ने घरपरिवारका मानिसहरुमा बीपी कोइराला, सुष्मा कोइराला, नोना कोइराला, शैलेजा आचार्य, सुशीला कोइराला, सुजाता कोइराला आदि हुनुहुन्थ्यो ।
    क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड