• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 06:40 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • राष्ट्रिय र अन्तर्राष्ट्रिय घुसपैठ शक्तिहरूबाट सतर्क रहन सबैमा आग्रह

  • २८ भाद्र २०८२, शनिबार २०:१८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    –जय प्रकाश गुप्ता–
    २०८२ भदौ २३ र २४ गते जेन–जीको आन्दोलनमा करिब २ दर्जनभन्दा बढी हाम्रा दाजु, भाई, दिदी, बहिनी, छोरा र छोरी सहिद भएका प्रति हार्दिक समवेदना प्रकट गर्दै देशभित्र भएको तोडफोड, आगजनी र लूटपाटप्रति गहिरो दुख व्यक्त गर्दछु ।
    जेन–जीहरूको उचित माग पूरा गर्न यही संविधानभित्र रहेर सम्माननीय राष्ट्रपति र प्रधानसेनापतिज्यूले पहल गर्नुपर्दछ । न्भल श् हरूको दुई दिने आन्दोलनले नेताहरूको भ्रष्टाचार, अत्याचार, दुराचार, सोसन, दमन र अहंकार समाप्त भएको छ । वर्षौंदेखि देशमा देखिएको भ्रष्टाचार र व्यक्तिगत अहंकारको अन्त्य भएको छ ।
    नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि आच हुने कुनै पनि गतिविधि कदापी स्वीकार्य हुने छैन । हामी नेपाली हौं, हाम्रो देश नेपाल हो र नेपालको रक्षा गर्न मर्न पनि तयार छौं । हिमाल, पहाड र तराईको सम्पूर्ण भूभाग हाम्रो हो ।
    २०६२/६३ वैशाख ११ गते २४० वर्षको राणा, राजा र पञ्चायत शासनको अन्त्य भएको थियो । दर्जनौं नेपालीको बलिदानबाट संविधान सभाको ९०% नेपाली जनताबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । लोकतान्त्रिक संविधानको रक्षा गर्न न्भल श् पुस्ता लगायत सबै पुस्ताको दायित्व हो  ।
    जेन–जी पुस्ताको मागप्रति कुनै भित्री वा बाहिरी घुसपैठ हुनु हुँदैन । चाँडो भन्दा चाँडो नयाँ अन्तरिम प्रधानमन्त्रीको नियुक्ति हुनुपर्दछ…

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड