• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 02:54 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्री तथा सबै तहका मन्त्रीहरुको पारिश्रमिक

  • २३ कार्तिक २०८२, शनिबार १९:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    – विर्ता उन्मूलन ऐन पारित, आश्विन १५ , २०१६ साल : संसदको पहिलो अधिवेशनमा नेपाली काँग्रेसको घोषणापत्रमा उल्लेखित विर्ता उन्मुलनको प्रतिबद्धता पूरा गर्नका लागि संसदको बहुमतद्वारा सो सम्बन्धी ऐन पारित ।
    – सरकार गठनपछि संविधान लागु भएको घोषणा, आश्विन १६, २०१६ : बीपी प्रधानमन्त्री भएको तीन दिनपछि नेपाल अधिराज्यको संविधान २०१५ लागु भएको सरकारद्वारा घोषणालाई यसै दिन संसदबाट अनुमोदन ।
    – शानेवानिको राष्ट्रियकरण, २७ असोज २०१६ : तत्कालिन नाम रोयल नेपाल एयरलाईन्स कर्पोरेशन नेपाल वायुसेवा निगमलाई नेपाल सरकारले सञ्चालन गर्ने भनी मन्त्रिपरिषदको निर्णयद्वारा राष्ट्रियकरण ।
    – प्रधानमन्त्री, मन्त्रिहरुको पारिश्रमिक र प्रम कार्यालयको खर्च कटौती, २०१६ कार्तिक १६ : गठन भएको २ महिनापछि प्रधानमन्त्री बीपी कोइरालाको सरकारद्वारा प्रधानमन्त्री तथा सबै तहका मन्त्रीहरुको पारिश्रमिक र प्रधानमन्त्री कार्यालयको नियमित खर्चमा व्यापक कटौती । जसअनुसार प्रधानमन्त्रीको मासिक पारिश्रमिक सबै रु. मा २५ सयबाट एक हजार घटाएर १५ सय, उपप्रधानमन्त्रीको दुईहजारबाट घटाएर १२ सय, मन्त्रीहरुको १५ सयबाट एक हजार, र सहायक मन्त्रीहरुको १२ सयबाट घटाएर एक हजारमा कायम गरिएको । प्रधानमन्त्री कार्यालयको मासिक खर्च रु १८ हजार ७७५ बाट घटाएर ५ हजार ६६६ मा सीमित गरेको ।
    – प्रम बीपीको भारत भ्रमण, २०१६ माघ ३ : प्रधानमन्त्री बीपी कोइराला आफ्‌ना भारतीय समकक्षी पं जवाहरलाल नेहरुको निमन्त्रणामा करिब भारतको करिब दुईसाताव्यापी औपचारिक भ्रमणमा पटनातर्फ प्रस्थान ।
    – प्रम बीपीको चीन भ्रमण, फागुन २३, २०१६ : प्रधानमन्त्री बीपी कोइरालाको ३ हप्ते चीन भ्रमण । चैत्र ३ गते माओ त्से तुङ्ग र बीपीको भेट ।
    २०१७ साल :
    – सगरमाथा विवादमा बीपी र चाउ एन–लाई, २०१७ वैशाख १७ : नेपालको ४ दिने भ्रमणमा वैशाख १४ गते नेपाल आएका चिनिया प्रधानमन्त्री चाउ एन–लाईसँग फर्किने दिन बिहान १७ वैशाखमा शितलनिवासको बैठकमा कडिकडाउ वार्ता भएको । नेपालले सिंगो सगरमाथा नेपालको भन्ने स्वामित्वको दलिल पेश गरेको र चिनिया पक्षले पानीढलो वाटर शेड नीति लिएको ।
    – काँग्रेसको सातौ महाधिवेशन, वैशाख २५–३१, २०१७ सला मई ७–१३, १९६०, काठमाडौमा सम्पन्न पार्टीको सातौ महाधिवेशनबाट बीपी कोइराला पार्टी सभापति निर्वाचित ।
    – कानुनीराजको निम्ति अदालत विस्तार, २०१७ साल जेठ १ गते : नेपाली काँग्रेसको सरकारले नेपालभित्र रहेका साविकका दुल्लु, गुल्मी, जाजरकोट, दाङ, बझाङ, फलावाङ, गलकोटका राज्य अदालतहरु र गह्रौकोट कचहरीलाई खारेज गरी तिनीहरुको सट्टामा इलाका अदालत कायम गरेको सूचना गृहमन्त्रालयद्वारा जारी ।
    – डालडा वनस्पति घ्यु आयात रद्द, १८ जेठ २०१७ : डालडा वनस्पति घ्यू स्वास्थ्यको लागि एकदमै हानीकारक भन्दै कम्युनिष्टहरुबाट उग्रविरोध र प्रपोगण्डा भएपछि काँग्रेस नेतृत्वको सरकार डालडा आयातको निर्णयबाट पछि हट्यो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड