• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 02:07 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विकल्प खोज्न राजाले जवाफ दिएको खुलासा

  • ३० कार्तिक २०८२, शनिबार १८:३२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    – टंकप्रसादको देश सेवक संघलाई स्वीकृति, १६ साउन, २०३७ : देशमा खतरा आएको, शासनको माथिल्लो तहमा सुव्यवस्था देखिएको तर तल्लो तहमा स्थिति ज्वालामुखी झै विष्फोटक अवस्थामा पुगेको भन्दै देशको सेवा गर्ने संघको स्वीकृतिको लागि टंकप्रसाद आचार्यले २ वर्षअघि दिएको निवेदनमा सो संघ स्थापनार्थ सरकारले स्वीकृति प्रदान गरेको ।
    – बाग्मती भेलालाई बीपीको संवोधन, २०३७ चैत १२ : काठमाडौको शंकर होटल परिसरमा भएको विशाल भेलालाई संवोधन गर्दै बीपी कोइरालाले भन्नुभएको, हाम्रो खटनमा नभएको संघर्ष, हामीले नबनाएको संघर्ष, हामीले आफ्‌नै शक्तिद्वारा नगरेको संघर्ष, त्यो अरुको संघर्ष भएर जान्छ । नीति र नेतृत्व आफ्‌नै पकडमा रहेको संघर्ष मात्र उचित हुन्छ भन्ने उहाँको अभिव्यक्ति ।
    २०३८ साल :
    – चौधरी काँग्रेस छोडी पञ्चायतमा, २०३८ साउन ८ : काँग्रेस महामन्त्री परशुनारायण चौधरीले एक वक्तव्य दिँदै पञ्चायतमा प्रवेश गरेका ।
    २०३९ साल :
    – बीपी को अन्तिम सन्देश, जेठ ८, २०३९ : अस्वस्थ भएर गम्भीर अवस्थामा पुग्नुभएका बीपी कोइरालाबाट विछ्यौनाबाटै सन्देश ।
    – बीपीको निधन, श्रावण ६, २०३९ जुलाई २१, १९८२, जननायक बीपी कोइरालाको निधन । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतात्रयी परिपाटी सुरु । पार्टी प्रतिबन्ध भएको बाबजुद सोही वर्ष काठमाडौमा सम्पन्न राष्ट्रिय सम्मेलनले लोकतन्त्रको स्थापनार्थ जुनसुकै मूल्य चुकाउन पछाडी नपर्ने प्रतिबद्धता व्यक्त ।
    – बीपीको अन्त्येष्ठी, श्रावण ७, २०३९ : बीपीको पार्थिव शरीरलाई काठमाडौमा शवयात्रा गरिएको । नेपालमा भएको पहिलो सबभन्दा ठूलो शवयात्रा । भारतबाट चन्द्रशेखर, मधु दण्डवते, देवेन्द्र सिंह लगायतका नेताहरु शवयात्रामा सामेल ।
    २०४१ साल :
    – राजा विरेन्द्रसँग काँग्रेस महामन्त्री कोइरालाको भेट, २०४१ वैशाख २७ : राजा वीरेन्द्रबाट काँग्रेस महामन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट । महामन्त्री कोइरालाले पञ्चायती निर्वाचनमा भाग लिन पञ्चायती वर्गीय संगठनको सदस्यता लिनुपर्ने बाध्यता हटाउनुपर्ने माग गर्दा म पनि विकल्पको खोजीमा छु, तिमीहरु पनि आपसमा सल्लाह गरी एक विकल्प खोज भनी राजाले जवाफ दिएको खुलासा ।
    – सत्याग्रहको मिति घोषणा, २०४१ फागुन २८–२९ : काठमाडौमा सम्पन्न काँग्रेसको राष्ट्रिय सम्मेलनले प्रस्तावित सत्याग्रहको मिति तोक्ने जिम्मा काँग्रेसका त्रयनेतालाई सुम्पियो । आपसी छलफलपछि नेताहरुले २०४२ जेठ १० गतेदेखि देशव्यापी सत्याग्रह आन्दोलन सञ्चालन गर्ने निर्णय ।
    २०४२ साल :
    – गिरिजाबाबुको सत्प्रयास, २०४२ वैशाख २६ गते : नेपाली काँग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा जनताका पीरकर्म बुझ्‌न अनुरोध गर्दै ५६ जिल्लाका ३ लाख २१ हजार ४६३ नागरिकहरुको हस्ताक्षर संकलन गरी राजदरबारमा राजा वीरेन्द्रलार्इी बुझाएको । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड