• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 10:41 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ५१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एक वर्षको इन्टर्नसिप सकिएपछि

  • २६ पुष २०८२, शनिबार १९:०७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – भरत भूर्तेल –
    रामवरणजीले गरिब किसान मोहिहरुका पक्षधर सरोजबाबु जस्ता सज्जनको हत्या गर्ने राजाको किन आलोचना नगर्ने ? भन्नु भयो । पिताजीले यस बाद बिबादमा सहभागि हुन रुचाउनु भएन । बरु जे सुकै गर भन्ने भावले त्यहाँबाट उठेर हिडनु भयो ।
    सरोज प्रसाद कोईरालाको हत्याले रामवरणजी जस्ता युबाहरुलाई उतेजित पार्नु स्वभाविक पनि थिएन । आफु स्वयम सम्पन्न परिवारको सदस्य भएपनि सरोजप्रसाद कोईराला गरिबका पक्षधर हुनुहुन्थ्यो ।
    आफ्नो झन्डै डेढसय बिगाहा जमिन राजनितिका नाममा सिध्याउनु भयो जमिन बेचेर त्यो पैसाबाटपार्टिको काम गर्ने सरोजप्रसाद युवाहरुको मनोबिज्ञानलाई खुब सम्मान गर्नु हुन्थ्यो । सरोजप्रसाद कोईरालाको उद्धार व्यतित्वबाट प्रभावित रामवरणजीहरुको समुह उहाँको अवसानले स्वभाविक रुपमा दुखि भएको थियो ।
    कलकता बसाईका दिन छोटिदै थिए । एम् .बी.बी.एस.को औपचारिक अर्थात सैद्धान्तिक पढाई सकिएपछि उहाँले त्यही कलेजमा इण्टर्नसिप गर्नु भयो । इन्टर्नसिपको व्यवहारिक तालिमबाट उहाँलाई दुइटा फाईदा भयो । पहिलो के भने उहाँले पढाई सकिदै गरेको महसुस गर्नुभयो । दोस्रो फाईदा उहाँले यस वापत मासिक साढे तिनसय रुपैया पाउन थाल्नु भयो । साढे तीन सय रुपैयाको मासिक आय ठुलो राहातको विषय थियो । एक वर्षको इन्टर्नसिप सकिएपछि उहाँले हाउसमेनसिप गर्नु भयो । यो दुई वर्ष चल्यो । हाउसमेनसिप गर्दा गर्दै उहाँले डी.सी.पी. अर्थात डिप्लोमा इन ल्किनिकल प्याथोलोजीको पढाई पुरा गर्नु भयो । यस अवधिमा उहाँले मासिक ४ सय ५० रुपैया आम्दानी गर्न थाल्नु भएको थियो । आधा आम्दानीले कलकतामा आफ्नो खर्च चलाएर बाकी पैसा उहाँ घर पठाउनु हुन्थ्यो । जेठो छोरा चन्द्रमोहन र कान्छाछोरा चन्द्रशेखर दुबै विद्यार्थी थिए । छोराहरुको पढाई राम्रो हुनुपर्छ भन्ने वारे रामवरणजी खुबै सचेत हुनुहुन्थ्यो । चन्द्रमोहन जनकपुर बसेर पढाउनुहुन्थ्यो भने विविधकारणले कान्छा चन्द्रशेखरको पढाई अपेक्षाकृत राम्रो हुन सकिरहेको थिएन । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड