• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 07:11 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बिहारीसँग उनको घनिष्ठता

  • २० माघ २०८०, शनिबार १९:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    तसलीमा नसरीन
    आमालाई तान्दै ठूलोमा मा अर्कातिर लाँदै भन्नुहुन्थ्यो, उनीहरु इसाई हुन् । उनीहरुतिर हेर्‍यो भने अल्लाह रिसाउँछन् ।
    ठूलो मामाको पढाइका लागि घरमा कुर्सी आयो । तर, आमाका लागि आएन । ठूलो मामाका लागि भनेर हजुरबाले बजारबाट अंगुर, सुन्तला, लुकाएर ल्याउनुहुन्थ्यो । आप्mनो टेबलको घर्रामा राखेर मामा खाँदै पढ्नुहुन्थ्यो ।
    अंगुरको एक दाना पनि मेरो आमालाई दिनुभएन । यस्तो डाँढे स्वभावका मामाको किताब, कापी, लत्ताकपा सम्हालेर राखिदिने जिम्मा मेरो आमाको थियो । टेबलमा फोहोर भयो भने वा उनको थिजबीच ठीक ठाउँमा भएनन् भने आमाको खैरियत रहँदैन थियो । अचानक ठूलो मामा पढेर निकै ठूलो हुनुभयो । पढ्दै र बढ्दै उहाँले आकाश छुनुभयो । तर, यता आमा जहाँको त्यहीँ रहनुभयो ।
    साडीमा लुकेको पाप
    एक स्तरको लडाई सकिएपछि आमाको रुझान फेरि पीर (इस्लामिक सन्त) तिर भयो । पीर कतै भागेनन् । उनीहरु सहरमा नै बसे । दुई चार जना विहारीसँग उनको घनिष्ठता बढेको थियो । उनी भारत छाडेर पाकिस्तानलार्य मुसलमानको देश ठानेर यहाँ आएका थिए । पाकिस्तान टुक्रियो भने चाहिँ उनी के गर्लान् ? यिनै पीरको सल्लाहमा नामहलका दस जना बंगाली भिक्षुको घरमा मुसलमानहरुले अल्लाह हो अकबर भन्दे आगो लगाइदिएका थिए । आगो लगाइदिने बहादरहरुको पिठ्युमा धाप मार्दै उनले भनेका थिए, बालक हो तिमीहरुले कुनै पाप गरेका छैनौ । दुश्मनको कब्जाबाट इश्लामको रक्षा गर्ने जेहाद हो यो । जेहादको बारेमा आमालाई त्यति जानकराी थिएन । पीरको भक्तिनी भएकाले पीरलाई विचलित वा अप्ठेरो पार्ने प्रश्न उहाा सोध्नुहुन्न थियो ।
    जेहादपछि जुन फतवा जारी गरिएको थियो, त्यसलाई आमाले शिर झुकाएर ग्रहण गर्दै आप्mना लागि सेतो कपडाको खुकुलो कुर्ता सलवार सिलाउनुभएको थियो । साडी छाडेर अब वहाँले त्यही लगाउनुपर्ने थियो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड