• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 05:43 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सूर्यबाबुले किसान संगठनको सदस्यता लिनुभयो

  • २६ जेष्ठ २०८१, शनिबार १९:५२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – पेशल पोखरेल –
    उहाँ किन जानुभयो मलाई थाहा छैन । मतलब पञ्चायतको संविधानलाई मान्न भनेर जानुभएको अवश्य होइन । पुस १ गते जानुको के मतलब थियो । माफी पाएर आउनुभयो शायद माफी पाउँदा केही स्वीकार्ने सर्त थियो कि या सुवणर्जी र सूर्यबाबुको सल्लाह थियो कि यसबारेमा मलाई थाहा छैन । कुन आधारमा आममाफी दिइयो र कुन आधारमा पुस १ गतेको राजको कार्यक्रममा गइयो । यसको मूल आधार के हो बुझ्न सकिएको छैन । यस्तै सम्झौताको कारणले नै शायद सूर्यबाबुले किसान संगठनको सदसइता लिनुभयो होला तर सूर्यबाबु कहिले पनि नेपाली काँग्रेसको नीति विपरित काम गरेको थाहा पाइएन । उहाँ जहिले पनि प्रजातन्त्रको पक्षमा देखिनुहुन्थ्यो । हामी साथीभाईलाई जहिले पनि सद्भावको दृष्टिले हेर्नुहुृन्थ्यो । पार्टीको निमित्त आवश्यक सहयोग गर्नुहुन्थ्यो यति हुँदाहुँदै पनि २०३५-०३६ सालतिरबाट पार्टीमा सक्रिय देखिनुभएन राजनीतिभित्रको राज के थिाये यथार्थ मैले मात्रै नबुझेको हो कि अरुले पनि बुझेका छैनन मैले बुझेको छैन । हामी बरु काँग्रेसबाट गयौ । पञ्चायतको पदाधिकारी पनि भयौ । यद्यपि हामीले प्रजातन्त्रको पक्षमा नै बहस गर्‍यौ । सूर्यबाबु त त्यसरी कतै गएको पनि देखिएन । सँधै बहुदल वा प्रजातन्त्रको पक्षमै देखिनुभयो र पनि उहाँलाई पार्टीले सम्मान गरेन । यो अचम्मको कुरा भएको छ । सूर्यबाबुको व्यवहारमा काँग्रेस विरोधीपना मैले देखेको छैन । म राष्ट्रिय पञ्चायतमा हुँदा पनि उहाँ मलाई बहुदल र प्रजातन्त्रलाई जोगाउने सल्लाह दिनुहुन्थ्यो । एक पटक मलाई तिमी पञ्चायतमा प्रवेश गर्‍यौ । ठीकै छ, त्यहाँको यथार्थ बुझेर त्यसलाई प्रजातन्त्रको निमित्त प्रयोग गर्नुपर्दछ भन्नुभएको थियो ।
    २०३०-०३१ सालतिरको कुरा हो । हामीले राष्ट्रिय पञ्चायतभित्र बालिग मताधिकारको आधारमा चुनाव हुनुपर्दछ भनेर भन्यौ र बाहिर पनि वक्तव्य दियौ १७-१८ जनाले । त्यही वापत हामीलाई ६ महिना जेल पनि हालियो । डा. तुलसी गिरी दोस्रो पटक प्रधानमन्त्री भएर आएपछि हामी निस्क्यौ । त्यसमा हरेन्द्रबहादुर थापा, म, गणेशबहादुर खत्री, केवी भट्टराई आदि जेल परेका थियौ ।
    म राष्ट्रिय पञ्चायतको चुनाव उठ्दा सूर्यबाबु र सुवणर्ले सक्दो सहयोग गर्नुभएको थियो । भारतमा भएका कार्यकर्तालाई सुवणर्जीले नै पाल्नुभएको थियो । त्यसबेला नेपालमा रहेकालाई पनि गर्नुभएको हो । देशभित्र दृश्य, अदृश्यरुपमा रहेका युवा विद्यार्थी कार्यकर्तालाई सूर्यबाबुले सक्दो सहयोग पुर्‍याउनुभएकै हो । त्यसैले प्रतिबन्धित दिनहरुमा पनि नेपाली काँग्रेस बाँचेको थियो । काँग्रेसको सिद्धान्तले स्थान पाएको थियो । विचलित भएका कार्यकर्तालाई आश्रय बनेको थियो सूर्यबाबुको घर ।
    २०३३ पछि आएर बीपी पनि सुवणर्जी र सूर्यबाबुले अबलम्बन गरेको नाम फरक भएपनि मेलमिलापको नारा लिएर आउनुभयो । तर पनि बीपी सँधै उच्च रहनुभयो । सूर्यबाबु अलि पछाडि देखिनुभयो । किन त्यसो भयो मैले बुझ्न सकेको छैन ।
    २०६३।०१।२३
    समाप्त

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    २

    बसको ठक्करबाट बालकको निधन

    ३

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ४

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ५

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ६

    आगलागीमा लाखौको धनमाल क्षति

    ७

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ८

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ९

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    १०

    तलबको प्रलोभनमा रकम ठगी

    समाचार
    थप

    सरकारद्वारा अपाड्डता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड