• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 08:07 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दम्भ र अहंकार देखाउनु आत्मघाती विष

  • ६ आश्विन २०८०, शनिबार २०:०२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    यसका लागि मेरो सदा हार्दिक शुभकामना छ ।
    जनादेश, प्राथमिकता र प्रक्रिया ः
    संविधान सभाको दोस्रो निर्वाचनले दिएको स्पष्ट जनादेश र सन्देशलाई परिभाषित गर्ने, आप्mनै प्रकारले व्याख्या र अपव्याख्या गर्ने र संविधान सभालाई पूणर्ता दिने गतिविधिमा नै हामी अल्मलिई रहेका छौ । एमाओवादी लगायत केही पक्षलाई आफूले पाएको नतिजा पत्याउन र पचाउन अझै सकस परि रहेको देखिन्छ । लोकतन्त्रवादीहरु जनताले दिएको पराजयलाई जनताकै अगाडि आप्mनो महानता र उच्च सांस्कृतिक स्तर प्रदर्शन गरेर जनताको मन जित्ने र जनताबाटै पश्चाताप उठाउने अवसरको रुपमा अपनाउँछन् । तर, त्यस्तो अवसर गुमाउँदै जनतामा आप्mना विरोधाभास र कमजोरी प्रदर्शन गरि रहनु दीर्घ कालीन दृष्टिकोणले त्यो प्रबृत्ति आप्mनै लागि अभिशापसिद्ध हुन सक्छ भन्ने सजगता लोकतान्त्रिक पाठशालाको प्रारम्भिक पाठ हो ।
    यस पाली जनताले पार्टी फेर्नेहरुलाई हराए, पार्टी फोर्नहरुलाई हराए, एकल जातीय राज्यको हठ लिनेहरुलाई हराए, लोकतान्त्रिक संविधान बनाउने पक्षधरलाई अगुवाई, पहल र समन्वयको जिम्मेवारी सुम्पिए । बुलेटको भरमा राजनीतिक सत्ता पाइन्छ भन्ने एमाओवादीको विश्वासलाई जनताले व्यालट द्वारा झुटो सावित गरेर लोकतन्त्रमा निर्वाचनको निणर्ायक शक्ति, पाठका रुपमा सम्झाई दिएका हुन् । नेपाली काँग्रेसले २०१५ सालको आम निर्वाचनदेखि पाउँदै आएको साढे पाँच दशकको आरोह अवरोहको अनुभव बोकेको छ । समर्पण र अठोटका साथ जनता माझ निरन्तर क्रियाशील हुनु पर्ने पार्टीले एउटा पराजयबाट हतास र आत्मनास भई हाल्ने, कदाचित विजयबाट दम्भ र अहंकार देखाउने काम गर्नु आत्मघाती विष हुन्छ । २०६९ साउनको सुरुमा काठमाडौंमा भएको एमाओवादीको प्लेनम (विस्तारित बैठक) मा प्रचण्डले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमा आफूले स्वीकारेका १२ वटा गल्तीमध्ये एउटा बुँदामा यसरी सकार्नु भएको पाइन्छ ‘संविधान सभाको ठूलो पार्टी भइ सकेपछि अन्य पार्टीलाई विश्वासमा लिन नसक्नु हाम्रो गल्ती हो ।’ उहाँले स्वीकारेको त्यो गल्ती कम्तिमा नेपाली काँग्रेस दोहोर्‍याउन चाहँदैन ।
    संविधान सभामा सबभन्दा ठूलो शक्ति भएको काँग्रेसले प्रथमतः राष्ट्रिय सहमतिलाई सर्वोच्च प्राथमिकतामा राखेर संवाद र सहमतिबाटै लोकतान्त्रिक संविधान निर्माणको लक्ष्यमा पुग्ने अठोट लिएको छ । सार्वभौम नेपाली जनताका निर्वाचित प्रतिनिधिले बनाउने त्यस्तो संविधान, जसमा सम्पूणर् जनताले आप्mनो प्रतिबिम्ब देख्न पाउन् । त्यो संविधान प्रत्येक नेपाली नागरिकको शक्तिको स्रोत बन्नु सकोस् र नेपाली जनतालाई आप्mनो राष्ट्रको सच्चा मालिक बनाओस् । यही लक्ष्य प्राप्तिको प्रयत्न नै नेपाली काँग्रेसको पहिलो जोड हो ।
    राष्ट्रिय सहमति सम्भव नभए नेपाली काँग्रेसको दोस्रो प्राथमिकता राजनीतिक सहमति हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड