
– डा. तुलसी भट्टराई÷उद्धव उपाध्याय÷महेन्द्रप्रकाश सिवाकोटी –
पछिल्ला कयौ वर्षदेखि समलिङ्गी वर्ग आप्mनो अधिकारका लागि आन्दोलन गरिरहेका छन् । उत्तरी युरोपका देशहरुमा समलिङगीहरुले सबैभन्दा बढी अधिकरा पाएका छन् । त्यहाँ विवाहको मुद्दा त थियो नै, धर्मपुत्रपुत्री सन्तानहरुका उत्तराधिकारको विषयमा जुन प्रश्न उठाइएको थियो, त्यसबारे पनि फैसला भैसकेको छ । ती सबै देशमा समलिङगीहरु आज देशकै प्रमुख प्रधानमन्त्री छन् ।
जसले समलिङगी मान्छेहरुको अधिकारलार्र्ई समर्थन गर्दैन, उसले मानवअधिकारलार्र्ई पनि समर्थन गर्दैन । प्रत्येक मानिसलार्ई यो अधिकार छ – ऊ आप्mनो सेक्स वासनाको प्रकार र प्रकृतिका बारेमा सुनिश्चित होऊन्, त्यसैअनुसार साथी खोजुन र एकसथा बसून् । मेरा धेरै समलिङगी साथी सँगसँगै बस्छन् । एक÷दुई जनाले इच्छाअनुसार विवाह पनि गरेका छन् । केही समलिङी पुरुषहरुले धर्मपुत्रपुत्री पनि लिएका छन् । भरखरै पेरिसमा म आप्mनो दुई समलिङगी महिला मित्रको घर गएकी थिएँ । ती दुईमध्ये एक केह िदिनअघि मात्र आमा बनेकी छ । यो चक्कर के हो ? स्पर्म कहाँबाट प्राप्त भयो ? कुनै पुरुषमित्रसँग सुतिन् ? ती दुई मित्रका कुनै समलिङी पुरुष मित्रबाट स्पर्म लिइयो । अहिले दुवै महिला मित्रले अत्यन्त मायाममताका सथा नवजात शिशुको लालनपालन गरिरहेकी छिन् । लोग्नेमानिस र स्वास्नीमानिस, जब शिशुका आमाबुबा हुन्छन्, त्यतिबेला शिशुको लालनपालन स्वास्नीमासिन एक्लै गर्नुपर्छ । केही दिन नपाएको गुनासो छ ? मैले सोधेँ । छैन, म के दिन सक्थे र ?
त्यतिकै सानोबुबा भईँदैन – गिरिजाबाबुले धेरै अर्थमा मनिषालाई जीवनको अर्थ सिकाएर गएका छन् । उनी भन्छिन्, म पनि कम्तिमा ८६ वर्षको उमेरसम्म सक्रिय हुनेछु । आप्mनो लागि धेरै गरियो, अब अरुका लागि गर्नुछ ।
यति भनेर मनिषा मौन भईन । मनिषालाई डर पनि छ जीवनको उत्तराद्र्धमा कतै म पनि एक्लो त हुन्नँ ?
बिजेताहरु आप्mनै अन्तर्आत्मामा एक्लो भए पनि केही छैन । किनभने, त्यस्ता एक्ला मान्छेको साथमा सारा संसार हुन्छन् । गिरिजाबाबुले सावित गरिदिएका छन् ।
गिरिजाप्रसाद कोइरालासँग १३ वर्ष ७ महिना ७ दिन सँगै रहेका प्रहरी अधिकृत महेन्द्र मरासिनीले गिरिजाबाबुको निधनपछि विगतका घटनाक्रमलाई अत्यन्तै मार्मिकरुपमा प्रस्तुत गर्नुभयो, जुन यहाँ प्रस्तुत छ ः
२०३९ सालमा म कक्षा आठमा पढ्थेँ । राजनीतिप्रति अलिअलि रुचि राख्थेँ । असार, साउनको महिना जस्तो लाग्छ, पानी परिरहेको थियो । गिरिजाप्रसाद कोइराला पार्टीको संगठन विस्तार गर्ने क्रममा नेपाल भ्रमणमा निस्कनुभएको थियो । त्यसक्रममा उहाँ पाल्पा हुँदै गुल्मी आइपुग्नुभएको रहेछ । मलाई त राति अबेरमात्र थाहा भयो । गुल्मीमा सीमित काँग्रेसका नेतालाई राखेर मिटिङ्ग गर्ने कार्यक्रम रहेछ । हिरामणि सापकोटाको शाकाहारी भाजनालयमा मिटिङ्ग भयो । होटल त अहिले पनि छ ।
गिरिजाबाबु बेलुका अबेर आइपुग्ने र त्यहीँ बस्ने कार्यक्रम रहेछ । जुन कुरा काँग्रेसका केही नेता चन्द्र भण्डारी, भागवत् ज्ञवाली फणिन्द्र भण्डारी, चन्द्र केसी, मोहन सिंह थापा लगायत लाई मात्र थाहा रहेछ । क्रमशः









