• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ३३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जीवनको प्रत्येक क्षणमा सुरक्षा

  • १३ जेष्ठ २०८०, शनिबार १९:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    तसलीमा नसरीन
    बाल्यकालमा म पनि चाहन्थे केटो बनूँ । सोच्दथे बिहान निद्राबाट बिउँझिनबित्तिकै अचानक देख्नुछे, म केटा बनिसकेको छु, त्यसपछि मैले आमाबाबुको माया बढी पाउने छु, सेवासुश्रुवा पनि बढी पाउने छु । म जे माग्ने छु, मलार्र्ई त्यो चीज दिइनेछ । मैले चाहेअनुसाका महँगा महँगा खेलौना पाउने छु, फेसनेबल कपडा, जुत्ता पाउने छु । मलार्र्ई घरमा सबैभन्दा राम्रो मीठो खाना दिइनेछ । जहाँ जान मन लाग्छ, जान सकनेछु, सहरका ठूला ठूला मैदानमा खेल्न सक्नेछ ु । मलार्ईृ कसैले रोक्ने छै न। मेरा सारा ईच्छा खुसी पूरा गर्न सयौ मानिस हात बाँधेर उभिइरहेका हुनेछन् । त्यसबेला म राजा, बादशाह बन्ने छु । म छोरा बन्ने छु । म स्वयं संसार बन्ने छु, म भगवान बन्ने छु ।
    जसै जसै म ठूली हुँदै गएँ, मेरो दुर्दशा पनि बढ्दै गयो । तथापि म केटी थिएँ त्उसैले गालागलौज । प्रत्येक कुरामा कपाल समातेर तानने यकाृ । म कोठाको कुनै कुनामा आँसु झारिरहन्थेँ र सोचिरहन्थेँ, कतिपय त अचानक केटा बन्छन् म किन बन्न सक्दिनँ ? मेरो छातीतिर लोग्नेमानिसको लोभी आँखा । मौका पाउनासाथ हातले समातिहाल्नु । जब नछुने भएँ त्यसबेला सुनेँ म अपवित्र भएकी छु । यो न छो, त्यो नगर । तथापि म केटी थिएँ । त्सैले दिनरात मैले तटस्थ बस्नु पथ्र्यो । प्रत्येक क्षण चंख भएर बस्नु पथ्र्यो – अहिल्यै मलार्र्ई सायद कसैले आक्रमण गर्नेछ, बलात्करा गर्नेछ अथाव घाँटी थिचेर मार्नेछ । अहिले सायद कसैले मेरो अनुहारमा एसिड छर्किदिने छ अथवा अहिले नै कसैले मेरो शरीरमा मट्टितेल छर्केर आगो लगाइदिने छ, र केही नभए कुराले नै मलार्र्ई टुक्रा टुक्रा गरिदिने छ ।
    आश, म केटा भएको भए, निश्चिन्त हुन्थेँ । आरामले जिउँथे । परिवार, समाज, कानुन, राष्ट्रका तर्फबाट हरेक किसिमको सहयोग पाउँथे । लेखाई पढाई, रिसर्च, आर्जन, उपार्जन, जीवन यापनमा मन लगाउन पाउँथे । तर यद्यपि म केटी थिउँ त्यसैले जीवनको प्रत्येक क्षण आप्mनो सुरक्षा गर्दै बितिरहेको थियो । काममा पनि मन लगाउन पथ्र्यो र अनगिन्ती हातको आक्रमणबाट पनि आफूलार्र्ई बचाउनु पथ्र्यो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड