• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 05:07 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बाबाको व्यस्तता बढ्न थाल्यो

  • ६ श्रावण २०८०, शनिबार १८:२१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    तसलीमा नसरीन
    बाबाले मायमनसिंहमा सरुवाको लागि निवेदन दिनुभएको थियो । त्यसैले हाी त्यही पुरानो सहर, त्यही पुरानो घरमा जानुपर्ने भयो ।
    अचानक एक झोक्का धुलो आमाको आँखामा पसेझै भयो । तर यसपटक मामाघरको अनुदानमा खानु, बस्नुपर्ने स्थित िभने आएन । बाबाले हजुरआमासँग पूर्वपट्टिको आँगन र दुईवठा कोठा किन्नुभयो । चुलो र आँगन यसपालि हाम्रा लागि मात्रै अलग भयो । अब बाबालाई कसैले पनि घरज्वाईको आक्षेप लगाउन नपाउने भयो । तर यो कुराले पनि आमा खुसी देखिनुभएन । यो जेलखानभित्रको रमाइलो संसारबाट पुगिने मायमनसिंहको घर साँच्चिकै जेलखानाझै लाग्यो आमालाई । पुरानो घरमा आउनेबित्तिकै आमा ग्वाँग्वाँ रुन थाल्नुभयो । घरका मामा, माइजु र सानीमाहरुलाई आमाको आँसु खुसीको आँसु लाग्यो होला । छोरी घर आएकोमा हजुरबा पनि ढुक्क हुनुभयो ।
    रुनु र झुनु सानिमाले पुनः एकपटक मलाई भकुन्डोझै उफार्न थाले । मेरो बोली, हिँडाई, हँसाई सबै उनीहरुका लागि सुखद आश्चर्य हुन्थे । सहर आइपुग्नेबित्तिकै बाबाको व्यस्तता बढ्न थाल्यो । आमाको एक्लोपनलार्य सोच्ने फुर्सद पनि थिएन बाबाको । दिनभरि मेडिकल कलेजमा विद्यार्थीहरुलाई पढाएर ताज मेडिकल भन्ने दबाई पसलमा राती नौ बजेसम्म विरामी जाँच्नुहुन्थ्यो । डाक्टर लेखेको पर्दा पन्छाएर उहाँको कोठामा पुगिन्थ्यो । छ वर्षको हुँदा सुई लगाउन म धेरैपटक त्यहाँ पुगेकी थिएँ ।
    स्कुलबाट घर फर्कदा आँगनमा सुतेको एउटा कुकुरलाई मैले नजिकैको हुँदा उठाएर हानेकी थिएँ । त्यसपछि त्यो कुकुरले मलाई खाउँलाउझै गरी कर्के आँखा हेर्‍यो । त्यसको पूरै शरीरभरि घाउ थियो, रौ झरेर पूरै खुईलिएको थियो । ईट्टाले तयसलाई ानेर हातको धुलो टक्टकाउन नपाउँदै पछाडिबाट आएर त्यसले मेरो तिघ्रामा दाँत गाडिदियो । त्यसको तिखो दाँत मोरे कलिलो र गोरो छालामा नराम्ररी गाडियो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड