• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 06:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चिनजानको मान्छेकोमा बस्ने बन्दोवस्त

  • १३ श्रावण २०८०, शनिबार १९:२३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    तसलीमा नसरीन
    त्यसैले मैले थप मट्टितेल ल्याइदिएको छु । तिमीहरु सबैले हेर्नु, मेरो नाति ठूलो भएरु अंग्रेज अफिसमा काम गर्छ ।
    जफर अलिको प्रोत्साहनमा राजीव अलि एकदम दत्तचित्त भएर पढ्न थाले । सुकुल बिछ्याएर वणर् परिचय छिचोलेपछि बालशिक्षा पनि पढ्न सुरु भयो । जफर अलि आँगनमा बसेर हुक्का तान्दै नातिको पढाइ चाख मानेर सुन्थे । स्कुलको पढाई सकेपछि राजीवलाई चन्डीपाशाको ठूलो स्कुलमा पढाउने सोच थियो जफर अलिको
    आखिर एकदिन तीन माइल हिँडेर राजीव अलि चन्डीपाशा स्कुल पनि जान थाले । स्कुलमा उनले कालीचरण, बलराम, निशिकान्त सबैलाई उछिने । मेट्रिक परीक्षाको परीक्षाफल हातमा सुम्पँदै पण्डितले भेन, राजीव, यसैगरी मन लगाएर पढ्नु पढाई नछोड्नु ।
    राजीव अहिले पढाइ छाडेनन् । उच्च शिक्षा पढ्न सशर जाने अनुमति नमिलेपछि उनले आफै घर आएर राजीवका बालाई सम्झाए । तपाईको छोरा ठूलो मान्छे बन्छ । तपार्यहरुको खान्दानको भविष्य नै बदलिन्छ । छोरालाई जसरी भएपनि सहर पठाउनुस् ।
    तिनै राजीव अलि दुईवटा कमिज, एक पाइजामा, एकजोडी रबरको कालो जुत्ता, एक शिशी तोरीको तेलको पोकोपन्तुरो बनाएर मायमनसि.ह सहर पुगे । उनको खल्तीमा जम्मा २५ पैसा थियो । पुग्नेबित्तिकै उनले बस्ने ठाउँको खोजी गर । आप्mनो चिनजानको मान्छेकोमा बस्ने बन्दोबस्त भयो । राम्रो नम्बर ल्याएर मेट्रिक पास गरेको हुनाले लिटन मेडिकल स्कुलमा भर्ना हुन पनि पाए ।
    इष्टमित्रविहीन सहरमा अरु नै मान्छेको घरमा बसेर पढ्ने क्रममा राजीव अलि उर्फ मेरा बाबाको भेट मनिरुद्धिन मुन्शीसँग भयो । मुन्शी निकै दिलदार मान्ज्छे थिए । आप्mनो पसलमा बसेर मगन्तेहरुलाई निःशुल्क भोजन बाँड्थे । यो देखेर बाबा तीन छक पर्नु भएछ । यस घटनाका बारेमा आमाले मलाई एकपटक भन्नुभएको थियो, हो त नि तेरो बाउ चकित पर्ने भइहालने नि । साह्रै लोभी थिए । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड