• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 08:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मेरो हातमा किताब मात्रै

  • २० श्रावण २०८०, शनिबार १९:५७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    तसलीमा नसरीन
    बाबालाई निकै तनाव भयो । बाबा फेरि उदास हुनुभयो । फपेरि अकिकाको दिन सारियो ।
    बाबा फेरि मायमनसिंह फर्किएपछि अकिकाको कुार चल्यो । यत्तिकैमा दुई वर्ष बितिसकेको थियो । अकिकाको उत्सवमा सानिमाहरुले सेतो रङको रंगोली बनाए । रंगीन कागजको माला बनाइयो । कागजको ध्वजापता बनाएर एक खम्बादेखि अर्को खम्बासम्म बाँधियो । अकिकामा सामेल भएका आफन्तहरुले सुनको सिक्रीदेखि लिएर औठी, पित्तलको कलस, सज्ज साथी पुस्तिका, जुत्ता, कपडा, कुरान शरीफ थालकचौरा, सुटकेस आदि लिएर आए ।
    आइना बाबर्चीले आँगनमा खाल्डो खनेर चुली बनाई । चुलीमा आगो बालियो । अनि ठूल्ठूला भाँडामा पुलाउ पकाइयो । पुलाउको बास्नाले टोल नै मगमगायो । हजुरबाले बजारबाट दहीका कतारीहरु किनेर ल्याउनुभयो । अकिकाको दिन ठूल्दाई सबैभन्दा व्यस्त हुनुभयो । नयाँ कपडा र जुत्ता लगाएर मुसुमुसु हाँस्दै उहाँ पाहुनाहरुको अघिपछि गरिरहनुभएको थियो । बहिनीको नाम आफूले राख्न पाएको गौरव उहाँको आँखामा झल्किरहेको थियो ।
    अकिकामा उपहारस्वरुप पाइएको चारवटा सुटकेसलाई आमाले दराजमाथि राखिदिनुभयो । पितलको कलश भान्सामा प्रयोग भयो । जुत्ता-कपडा, थालकचौरा आदि दराजभित्र राखियो । सुनको सिक्री र औठी आमाले दराजभित्र खापामा राखेर ताला लगाइदिनु भयो । चावी आमाले आप्mनो साडीको फेरमा बाँधेर राख्नुभयो । मेरो हातमा त्यही किताब मात्रै पर्‍यो । त्यसबेला घरका सबैजना मेरो मास्टर भए । मेरो किताब देख्ने सबैले मलार्य कपुरी क देखि ज्ञ सम्म पढाएर मात्रै छाड्थे ।
    उनीहरु मलाई जे जे गर्न लगाउँथे, म गरिदिन्थेँ । अक्षर सिक्नुपहिले ने उनीहरु मलाई भन्थे, ल भन क मा आकार का ।
    उनीहरु भन्थे कबाट कलम ।
    म पनि साथै भन्थेँ कबाट कलम ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड