• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:13 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रतिवाद गर्ने हिम्मत थिएन

  • २३ मंसिर २०८०, शनिबार १८:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    तसलीमा नसरीन
    मेरा केटाकेटी राम्रो वातावरणमा पढ्न सिकून् भनेर यत्रो घर किनेँ । सबैका लागि फरक फरक कोठा दिएँ, हल्लाखल्ला नहोस् भनेर । एकान्तमा बसेर पढाइमा मन लागोस् भनेर छिमकेी केटकेटीसँग मिलजुल गर्न दिइनँ । तर त्यसो हुन सकेन । ठूलो सार लिँदै आछ्यानमा पल्टेर बाबाले भन्नुभयो, अब यति ठूलो घरलाई मैले के गरौ ? म यसलाई बेचिदिन्छु । मेरो आँखा छलेर साथीसँग घुम्दाघुम्दै नोमानले आप्नmो परीक्षा बिगार्‍यो । कमाल आप्mनो जीवन नै बर्बाद पारेर एउटी केटीसँग गयो । यो घरमा बसेँ भने यी दुईटी केटी पनि बिग्रन्छन् । यो घरै बेचिदिन्छु ।
    सफलताको सिंढी चढ्दाचढ्दै एक्कासी लडेको मान्छेको बिलौना आमा सुन्दै हुनुहुन्थ्यो । त्यो विधर्मी केटीबाट छोराको मन उठोस् भनेर आमा नमाज पढेपिच्छे प्रार्थना गर्नु हुन्थ्यो । छोरा फेरि असल मुसलमान बनोस् भन्ने आमाको कामना थियो । तर आमाको प्रार्थनाले काम बनेन । घर छाडेर जाने बेलामा सान्दाइले फर्केर पनि घरमा हेर्नु भएन ।
    सान्दाइ गएको दुई दिनपछि बाबाले सुटकेसमा हाम्रो लत्ताकपडा र किताबकापी राखेर मलाई मोडेल स्कुलको छात्रावासमा र याश्मिनलाई मिर्जापुरको भारतेश्वरी होम्समा राखेर आउनु भयो । हामीमध्ये कसैमा पनि प्रतिवाद गर्ने हिम्मत थिएन । मूलगेटको बीचमा आमा मूर्तिझै खडा हुनुहुन्थ्यो । त्यसबेला अलिकति मात्रै छुट दिएको भए उहाँ गुलाबको सुकेको पत्रदलझै भुईभरि झर्नु हुन्थ्यो होला ।
    म त्यसबेला १३ वर्षको पनि पुगेकी थिइनँ । आमासँग छुट्टिएर अन्त बस्ने मेरो बानी थिएन । आमाले मेरो कपाल कोरिदिनु हुन्थ्यो । मलाई आफ्नै हातले खुवाउनु हुन्थ्यो । ज्वरो आउँदा रातभरि सिरानीमा बसेर पानीपट्टि लगाइदिनुहुन्थ्यो ।
    रुखको सबैभन्दा ठूलो अम्बा, आँप, नरिवल मेरै लागि राखिदिनुहुन्थ्यो । राति निन्द्रा नलाग्दा पिठ्युँमा थपथपाउँदै मेरो लागि लोरी गाउनुहुन्थ्यो । मलाई माया गरेर राजु भन्नुहुन्थ्यो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड