• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 09:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ४३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तिमीसँग बिहे गर्नेचाहिँ भाग्यमानी

  • १४ पुष २०८०, शनिबार १८:४१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    तसलीमा नसरीन
    तर पनि ठूल्दाइ सानिमाको छेउमा निकै फुच्चे देखिनुहुन्थ्यो । त्यो मास्टरले पढाउने बेलामा सानिमालाई कसरी एक तमाशको हेरिहन्छ भन्ने बखान उनले आधा रातसम्म गरिहिन् । नयाँ मास्टरको नाम रासु थियो । इश्वरगंज आउनेबित्तिकै सानिमाले हाम्रो दलानवाला आवास गृहलार्य सरसफाई र व्यवस्थापन गरेर रुपै फेरिदिइन् । यो देखेर बाबाले भन्नुभयो, जानुभन्दा पहिले तिम्रो दिदीलाई पनि घरबार सजाउने तरिका सिकाएर जाऊ है । यो सुनेर कसैगरी हाँस्दै आमाले भन्नुभयो, मेरा कुनै पनि काम मन पराए पो । भनाई नै छ नि मन नपरेको मान्छेको आँखा पनि टेढो देखिन्छ ।
    बाबाले सानिमालाई आप्mनो काखमा तानेर पेटमा काउकुति लगाउँदै भन्नुभयो, अरे तिमी त दिनदिनै राम्री हुँदैछ्यौ । तिमीसँग बिहे गर्ने चाहिँ भाग्यमानी नै हो । ओढ्नेले मुख छोपेर हत्तपत्त बाबाको काखबाट सानिमा भागिन् । लाजले उनको मुहार रातोपिरो भयो । फजली सानिमासँग त बाबा अझ बढी नै इत्रिनुहुन्थ्यो । उनलाई तानेर ओछ्याउनमा आप्mनो छेवैमा राखेर बाबा भन्नुहुन्थ्यो, अरे ओ, सुन्दरी मेरो छेउमा पनि आएर बस न । यो दिललाई अलि शीलत हुन्छ । तिम्रै लागि यो ज्यान दिउँ जस्तो लाग्छ ।
    सानिमा पनि हाँस्दै भन्थिन्, भिनाजु, तपाई पनि हरदम जिस्किरहनु हुन्छ । आप्mनो सालीहरुसँग जिस्किनु, स्तन दबाउनु, काउकुति लगाएर इत्रिनु भिनाजुहरुका लागि अधिकार नै ठानिन्थ्यो । यसका बाबजुद आमालाई लाग्थ्यो बाबा हद बाहिर जाँदै हुनुहुन्छ ।
    झुनु सानिमा आएको छ दिनपछि आमालाई बेथाले च्याप्यो । खबर पाएर दिउँसो अस्पतालबाट बाबाले डाक्टरी झोला र एउटी नर्सलाई लिएर आउनुभयो । घर आउनेबित्तिकै बाबाले भन्नुभयो, यो पल्ट मलार्य छोरा चाहिन्छ । त्यो बेला आमाको चिच्याहठट र डिटोलको गन्धले घर ढोको थियो । सानो प्वालबाट बन्द कोठाभित्र हेर्दै झुनु सानिमा रुमालले मुख छोपेर हाँस्दै थिइन् । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड