• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:12 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आखिरीमा बाबाले पैसा दिनुभयो

  • ६ माघ २०८०, शनिबार १८:३८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    हजुरबा ती सबैलाई खम्बामा बाँधेर पिट्नुहुन्थ्यो । गधालाई पिटेर मान्छे बनाएझै । तर, कसैमा पनि लायक मान्छे बन्ने लक्षण देखिएको थिएन । परीक्षामा कसैको पनि राम्रो नतिजा आउँदैन थियो ।
    हजुरआमाले ठूलो मामासँग कुरा गरेर एक एकलाई ढाका लगेर पढाउने सल्लाह गर्नुभयो ता कि सबैजना मान्छे बन्न सकून् । आप्mनो छोराहरु बिग्रने भए भन्ने चिन्ताले हजुरआमाको कपाल फुल्न लागेको बेलामा हजुरबाले अचानक घोषणा गरिदिनु भयो, म हज गर्न जान्छु । हजुरआमा स्तब्ध हुनुभयो । हज गर्न मक्का जाने पैसा कहाँबाट जुटाउने ? हजुरबाले मस्तसँग भन्नुभयो, पैसाको जगेडा अल्लाहले गरिहाल्छन् नि ।
    आखिरीमा अल्लाहले त दिएनन् तर बाबाले पैसा दिनुभयो । हजुरबाले फर्केर आउनेबित्तिकै तिर्ने शर्त लगाउनुभएको थियो । एउटा ठूलो टिनको बाकसमा आप्mनो लत्ताकपडा, सामल पोको पारेर बाहिर आप्नmो नाम ठेगाना मोहमद मनरुद्धिन, अहमद, अकुवा मदरसा क्वाटर, मायमनसिंह लेखेर जहाजमा मक्का रवाना हुनुभएको थियो । त्यही दिन नील आर्मस्ट्रङ्ग पनि चन्द्रमामा पुगेका थिए । हजुरबा हज गर्न मक्का, आर्मस्ट्रङ्ग चन्द्रमामा ।
    चन्द्रमालाई लिएर हाम्रो घरका मान्छेमा अनौठो लगाव थियो । चाँदनी रातमा आमाहरु आँगनमा आप्mनो बच्चालाई लिएर गीत गाउँथे – चन्दा मामा तिमी आऊ, मेरो चन्द्रमाको निधारमा चाँदनीको टीका लगाइदेउ ।
    चाँदनी रातमा आँगनमा बसेर कथा सुन्ने पनि सबैको माग हुन्थ्यो । काना मामुको कथा घरका सबैबीच निके लोकप्रिय थियो । रुनु सानिमा गीत गाउनुहुन्थ्यो – आज पूणर्िमा सबै गए जंगल – हदभन्दा पहिले त झन् चन्द्रमा हेर्न घुम मच्चिन्थ्यो ।
    चन्द्रमा देखिनेबित्तिकै हजुरआमा भन्नुहुन्थ्यो – अस्सालम अलइकुम ।
    त्यो बेला पनि उहाँले त्यसै गर्नुभएको थियो । इदको छुट्टिमा घर आउनुभएको ठूलो मामाको मुखबाट अचानक फुत्कियो, आमा निल आर्मस्ट्रङले चन्द्रमामा पुगेर पिसाब फेरेर आइसके । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड