• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 05:24 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ४६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विद्यार्थीको कोठामा चियाएर हेरेका थियौ

  • ५ फाल्गुन २०८०, शनिबार १९:०९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    तसलीमा नसरीन
    मेरो ध्यान त्यसमा पनि पर्‍यो । साथै महिलाको गर्धनको हड्डी टेढो भएकाले उनीहरु सिधा कुरा गर्दैनन् । सिधा बाटो हिँड्दैनन ।
    महिला पुरुषको सम्भोग गर्ने साधन हुन्, पुरुषले आप्mनो इच्छाअनुसार सम्भोग गर्न पाउँछन्, महिलाले नमानेमा पुरुषले छाड्न पाउँछन्, पिट्न पाउँछन् । महिलाको पैतृक सम्पत्तिको एक तिहाई र पुरुषले दुई तिहाई पाउने हकदार छन् । पुरुषले जति बिहे गरे पनि हुन्छ । महिलालाई त्यो हक छैन । तीन पटक तलाक भनेपछि पुरुषको सम्बन्धविच्छेद हुन्छ । तर महिलाले पुरुषलाई छोडपत्र गर्न पाउँदैनन् । कुनै कुराको जमानी वा गवाही दिँदा दुईजना महिला बराबर एक जना गनिन्छ । यो सबै कुरानमा लेखिएको थियो ।
    सूर्यले पृथ्वीलाई घुम्छ या पृथ्वीले सूर्यलार्य घुम्छ भन्ने प्रश्न त लौ गाह्रै भयो अरे । मेरो आँखाले देखेको पनि छैन । तर, मान्छे मान्छेमा पनि के को फरक ? महिला र पुरुषमा के फरक । एक पटक सान्दाई र मैले छिमेकका डाक्टर पढ्ने विद्यार्थीको कोठामा चियाएर हरेका थियौ । भित्र नरकङकाल झुन्डिएको थियो । मैले कसको कोला भनेर सोध्दा सान्दाइले पुरुष वा महिला जसको पनि हुनसक्छ भन्नुभएको थियो ।
    सबैको जीउमा २०६ वटा हड्डी हुन्छ अरे । स्कुलमा मास्टरले पनि त्यसै भन्थे । ठूल्दाई र मेरो गर्धनमा मैले कही फरक पाइनँ । मेरो गर्धन पनि उहाँको जस्तै सिधा छ । ठूल्दाई र सान्दाइको जीउमा जति हड्डी छन् मेरो जीउमा पनि उत्रि नजै छ । बाबाको करङको हड्डीबाट आमालाई बनाइएको भए त बाबाको जीउमा कम हड्डी हुनुपर्ने हो । तर, बाबाको जीउमा पनि २०६ वटै हड्डी छ । एक जना पुरुषले पाँच जना महिलालाई बिहे गर्‍यो भने के उसको जीउको पाँचवटा हड्डी घटेर जान्छ त ? मलाई यो कुरामा विश्वास लागेन ।
    गवाही दिने बेलामा पनि दुईजना महिला बराबर एक जना हुने अरे । जब कि पुरुष एकै जना भए पनि हुने । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड