• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ५६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दलीय सेना भएको माओवादीसँग प्रतिस्पर्धा

  • १२ जेष्ठ २०८१, शनिबार १९:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    मित्रसेन दाहाल
    त्यसलाई काँग्रेसले एउटा जिम्मेवार प्रतिपक्षको नाताले चिर्दै रचनात्मक ढंगबाट हटाएर समयमा नै संविधान लेखन कार्य सम्पन्न गरी गणतन्त्रलाई संस्थागत गराउनु पर्दछ । तर, दुर्भाग्य २००७ सालदेखि नेपालको राजनीतिमा चर्चाको शिखरमा रहेर सत्ताको पर्याय बन्दै आएको नेपाली काँग्रेस विगत केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ । पार्टीलाई सर्वप्रथम भावनात्मक रुपमा एकीकृत गरी लोकतान्त्रिक मूल्य र मान्यता एवं विश्वव्यापी परिपाटीमा ढाल्नै पर्दछ । त्यसपछि मात्र काँग्रेसले यो जिम्मेवारी पूरा गर्न सक्छ । होइन भने नेपाली काँग्रेसले ३० वर्षे पञ्चायती निरंकुश शासनकालमा पनि नभोगेको दुर्दशा एवं संकट आप्mनै नेतृत्वमा आफैले ल्याएको लोकतान्त्रिक गणतन्त्रमा भोग्नुपर्ने अवस्था उत्पन्न हुनसक्छ । यसलाई समयमै काँग्रेसले सुझबुझका साथ दुरुदृष्टि राखेर मनन गर्नु आवश्यक छ ।
    प्रतिनिधिसभाको घोषणा २०६४ देखि आजको मितिसम्म नेपाली काँग्रेसले माओवादीका प्रायः सबै एजेन्डालाई आत्मासात गरी विचार र सिद्धान्तमा विरोधी दलको भरिया बनेको छ । यसैको परिणाम नेपाली काँग्रेस आज ठूलो वैचारिक संकटका खाडलमा जाकिएको छ । विचारको त काँग्रेस पार्टीमा खडेरी नै परेको छ । यसको प्रमाण बिना तयारी, बिना योजना र रणनीति अर्काको दबाब र उक्साहटमा परेर हतियारधारी आफ्नै दलीय सेना भएको माओवादीसँग प्रतिस्पर्धा गर्दै संविधानसभा निर्वाचनमा हाम फालेर आप्mनो पुस्तौपुस्ता पुरानो साख र विचारलाई तिलाञ्जली दिएको छ ।
    अझै पनि काँग्रेसले गल्ती पछि गल्ती गरिरहेको छ । सेना समायोजनमा काँग्रेसले बुद्धि विवेक पुर्‍याएन भने देश गृहयुद्धमा जान बेर लाग्दैन । काँग्रेस जिम्मेवारीपूर्वक उभिएर लोकतन्त्रलाई जीवनको अभ्यासमा ढाल्नेतर्फ लागेन भने अझ लोकतन्त्रको मूल्य नेपाली काँग्रेसका लागि धेरै नै महँगो सावित हुनेछ । काँग्रेसमा बसेर माओवादीका लागि काम गरिदिने सिटौलाहरु धेरै छन् । तिनीहरु अहिले पनि काँग्रेसमै छन् ।
    क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड