• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:16 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ७३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • इतिहास मेटेर मेटिँदैन

  • १६ असार २०८१, शनिबार १९:३०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    मित्रसेन दाहाल
    व्यवस्था परिवर्तन भएपछि त्यस व्यवस्थासँग जोडिएका शाही, पञ्चायत आदि जस्ता नाम परिवर्तन हुनु स्वाभाविक हो । तर, व्यक्तिको नाममा रहेका ठाउँ विश्वविद्यालय, कलेज, स्कुल र अन्य निकायको नाम परिवर्तन गर्नु भनेको इतिहास मेट्न खोज्नु हो । इतिहास मेटेर मेटिँदैन, इतिहासका राम्रा र नराम्रा कुरालाई त्यही रुपमा मूल्यांकन गरेर अघि बढ्नु युक्तिसंगत हुन्छ ।
    तत्कालीन अवस्थामा ती निकायहरुको स्थापना र विकासमा त्यस व्यक्तिको महत्वपूणर् योगदान दिएको हुनुपर्दछ । इतिहास भनेको इतिहास नै हो । इतिहास हाम्रा पितापुर्खाहरुले हामीलाई छोडेको सम्पत्ति हो । त्यसको संरक्षण र सम्बद्र्धन गनुृ हामी सबैको कर्तव्य हो । आज हामी आप्mनो कर्तव्य बिर्सिएर विनाशतर्फ लागिरहेका छौघ। हिजोको व्यक्तिका सालिक भत्काउने र उनीहरुले गरेका कामको विनाश आज हामी गर्छौ भने हामीले गरेको काम तथा सालिकहरु पनि हामीपछिको पिँढीले भत्काउने वा विनाश गर्नेछन् । अनि यो क्रम निरन्तर चलिरहनेछ ।
    यस्तो ऐतिहासि र पौराणिक वस्तुहरुको विनाश होइन, सबैले संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । यदि यसो नगर्ने हो भने भोलि कुनै दिन जननेता बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, नारायण गोपाल, अरनिको, भृकुटी, गौतमबुद्ध र सहिद गंगालाल, धर्मभक्त, शक्रराज, टंकप्रसाद आचार्य आदिका सालिकहरु भत्कँदैनन भन्ने के ग्यारेन्टी । त्यसैगरी बीपी कोइराला अध्ययन संस्थान, मनमोहन अस्पताल, गणेशमान सिंह अध्ययन प्रतिष्ठान, मदनभण्डारी कलेज आदि जस्ता संस्थाहरुको नाम पनि परिर्वतन हुँदैन भन्ने के आधार छ ।
    पुराना दरबार, सालिक, र्मूित ठाउँ आदिको खोजी खोजी सरकारीस्तरबाटै संरक्षण गर्न लाग्नु पर्दछ यस्ता वस्तु वा निकाय हाम्रा अमूल्य निधि हुन् । यिनीहरुको अवलोकन र अध्ययनका लागि नेपालीले मात्र होइन, विश्वका कुनै पनि नागरिकले पाउनु पर्दछ । हामीहरु विश्वका कुनै पनि ठाउँमा जाँदा यस्ता ऐतिहासिक पुरातात्विक वस्तुको बडो रुचिका साथ अवलोकन र अध्ययन गर्ने अवसर पाएका छौ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड