• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:14 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दलहरु सशक्त रुपमा आए

  • २३ असार २०८१, शनिबार १८:३६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    मित्रसेन दाहाल
    नेपालमा शाहवंशको इतिहास यसै दिनदेखि सकिएको हो तर विभिन्न कारणले ज्ञानेन्द्रसम्म तन्किएर आयो । अझै भन्ने हो भने राजनैतिक नेताहरुले त्यसलाई तन्काउन मद्दत गरे ।
    विश्वमा राजतन्त्र अन्त्य हुँदा राजाहरु काटिने, मारिने र शरणार्थी भई छिमेकी मुलुकमा गएको इतिहास हामीले देखेका छौ । तर नेपालमा भने रक्तरञ्जित राजतन्त्रको अन्त्य रक्तपातविहीन भएको छ । ज्ञानेन्द्रले बुद्धि पुर्‍याएका भए शाहवंशको इतिहास अरु बढ्ने थियो । ज्ञानेन्द्र नैतिक रुपमा बलिया भएका भए नेपालमा यति सजिलै राजतन्त्रको अन्त्य हुने थिएन । ज्ञानेन्द्रले गल्तीमाथि गल्ती गर्दै गए र दलहरु सशक्त रुपमा आए । ज्ञानेन्द्रले राज्यमा टिकिरहने कुनै पनि नैतिक, राजनैतिक, सामाजिक, आर्थिक आधार भेटाएनन् तसर्थ राजा नारायणहिटी सजिलै छोडेर सामान्य नागरिक होइन, सरकारी पाहुना हुन तयार भए । ज्ञानेन्द्रलाई प्रहरी, सेना अनि कुनै एउटा ठूलो राजनीतिक दलले साथ दिएको भए उनले ठूलै हलचल ल्याउन खोज्ने थिए होलान् तर त्यसो भएन । राजासँगै सती जान कसैले चाहेनन् ।
    नेपालमा गणतन्त्रको जग २००७ सालमा नै हालिएको थियो । २००७ साल फागुन ४ गते गणतान्त्रिक संविधान निर्माण गर्ने भनेर राजा त्रिभुवन राणाहरुबीच सम्झौता भएको थियो । राजाले जालझेल गरी त्यस बेलाका दलहरुलाई संसदीय निर्वाचनमा चित्त बुझाउन सफल भए । २०४२ सालमा नेपाली काँग्रेसले शान्तिपूणर् रुपमा गरेको सत्याग्रहलाई बिथोल्दै गणतन्त्रको माग राखी रामराजाप्रसाद सिंहले सशस्त्र आन्दोलनको घोषणा गरी सिंहदरबार लगायत विभिन्न ठाउँमा बम विस्फोट गराएका थिए । ठीक त्यसको दस वर्षपछि माओवादीले गणतन्त्रसहितको माग राखी २०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष सुरु गरे ।
    २०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्ड भएपछि राजतन्त्रको जग नराम्ररी हल्लियो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड