• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:16 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मोर्चाको कुरा गरेर जनतालाई झुक्याइयो

  • ५ श्रावण २०८१, शनिबार १८:४९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २, चुरेभावर राष्ट्रिय एकता पार्टी १, नेपाः राष्ट्रिय पार्टी १, नेपाल परिवार दल १, लोकतान्त्रिक समाजवादी दल १, स्वतन्त्र २ तथा मनोनित २६ गरी संविधानसभामा ६०१ जनाको उपस्थिति हुनेछ । यी ६०१ जनालाई मिलाएर लोकतान्त्रिक संविधान बनाउन अग्रसर गराउने मुख्य काम नयाँ आउने सरकारको हुनेछ । यसको लागि सबै दलको आत्मीय सहमतिको जरुरी छ ।
    महँगी, अभाव, अशान्ति, बेरोजगारी आदिले देश आक्रान्त बन्दै गएको अवस्थामा लोकतन्त्र स्थापनासँगै जनतामा मौलाएको महत्वकाँक्षा पूरा गर्न सीमित स्रोत र साधनको उच्च सदुपयोग गर्दै राष्ट्रलाई सही बाटोमा अग्रसर गराउने काम त्यति सहज छैन । अब बन्ने सरकारले अन्तरिम नै भए पनि जनचाहना अनुरुप काम गर्दै जानुपर्ने बाध्यात्मक अवस्था छ । यस अवस्थामा खरो उत्रनु नै वर्तमान अवस्थामा बन्ने नयाँ सरकारको चुनौती हो । यसका लागि सबै संसदीय दलको आत्मिक सहयोग र सहमति आवश्यक पर्छ । सहमति कायम नगरी अघि बढ्न खोज्ने होभ ने अबको सरकार पनि विगतको जस्तै हुन के बेर ?
    राजनैतिक दलहरुमा पुरानै संस्कार र मानसिकता
    माओवादीका केही केन्द्रीय नेताहरु एकातिर वार्ताबाट वर्तमान नेपालको राजनीतिक समस्या शतप्रतिशत छिनोफानो हुने कुरामा विश्वास छैन भनिरहेका छन् भने अर्कातिर केही केन्द्रीय नेताहरु हामी अब जंगल जाँदैनौ, शान्तिपूणर् आन्दोलनको विकल्प छैन भन्ने गर्दछन् । यसबाट माओवादीका सबै नेताहरुको एकमत छैन भन्ने बुझिन्छ । त्यसैगरी नेपाली काँग्रेस, नेपाली काँग्रेस (प्रजातान्त्रिक), नेकपा एमालेलगायत अन्य सानातिना पार्टीहरुमा पनि राजनीतिक धारणा एकाकार हुनसकेको छैन । नेपालको वर्तमान राजनीतिक समस्या कसरी समाधान गर्ने भन्ने कुरामा आ-आप्mनो पार्टीमा त एकमत हुन नसकिरहेको अवस्थामा नेताहरु गणतान्त्रिक मोर्चा, प्रजातान्त्रिक मोर्चा तथा लोकतान्त्रिक मोर्चाजस्ता कुरा गरेर जनतालाई झुक्याइरहेका छन् । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड