• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 05:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सात दलका नेताहरुमा पुरानै मानसिकता र प्रबृत्ति

  • २९ भाद्र २०८१, शनिबार १९:१५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    मित्रसेन दाहाल
    साँच्चै माओवादी राष्ट्रवादी र गणतन्त्रवादी पार्टी हो भने गाउँले निमुखा, गरिब वर्गमाथि अन्याय गर्न छोडिदिनु पर्दछ । सदियौदेखिका सामन्तवादीको सहयोग र आडमा पार्टीलाई टिकाउने अनि सामन्तवादको अन्त्य र सर्वहारावादको वकालत गर्न सुहाउँदैन । साँच्चै माओवादी गणतन्त्र र राष्ट्रवादी हो भने जुनसुकै सर्तमा पनि जनतामा जान तयार हुनु पर्दछ अनि मात्र माओवादीको राष्ट्रवादले मूर्खता पाउनेछ ।
    समस्या समाधानमा माओवादी बाधक ?
    लोकतन्त्र भनेको विधिको शासन हो । त्यसको पालना सबैले इमान्दारीपूर्वक गर्नुपर्ने हो । तर कसैबाट पनि यो हुन सकेको छैन । नेपालमा यतिखेर सात दलको आपसी सहमति तथा मार्गचित्रका आधारमा शासन व्यवस्था सञ्चालन भएको छ । २००७ सालदेखिको राजनीतिक अस्थिरता पूणर्रुपमा हटेको छैन । नेपालमा पूणर् लोकतान्त्रिक शासन व्यवस्था व्यावहारिक रुपमा कहिल्यै लागु हुन सकेन । मुखले नेताहरु ठूलाठूला कुरा गर्छन्, आदर्श छाट्छन् तर व्यवहारमा त्यो कहिल्यै लागु गर्दैनन् ।
    जनआन्दोलन २ पछि को माओवादीसहितको दलीय गठबन्धनको सरकारबाट नेपाली जनताले ठूलो भरोसा राखेका थिए । तर सात दलका नेताहरु पनि उही पुरानै मानसिकता र प्रबृत्तिका साथ सत्ता, पैसा, नातावाद र कृपावादका साथै संकुचित दलीय स्वार्थमा लागेर सातथरि कुरा गर्न थाले । जसका कारण संविधानसभाको निर्वाचन आकाशको फल आँखा तरी मर हुन पुगेको छ । २०६३ सालको जनआन्दोलनको स्पष्ट म्यान्डेड भनेको संविधानसभामार्फत लोकतानित्रक शासन व्यवस्थाको स्थापना गर्नुथियो । सोहीअनुसार नेपालको संविधान २०४७ लाई खारेज गरर अन्तरिम संविधान, अन्तरिम व्यवस्थापिका र अन्तरिम सरकारको गठन गरिएको हो । अन्तरिम संविधान निर्माण गर्दा एउटा कुरा लेख्ने र व्यवहारमा अर्को कुरा गर्ने प्रबृत्तिले स्वयं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेपालको संविधान २०४७ खारेज गरेकोमा पछुताउन थाल्नुभएको छ ।
    क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड