• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 04:07 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ६६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विराटनगरको खेतीपाती र मौजामा बाली

  • २४ फाल्गुन २०८१, शनिबार १८:०५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
    संसदमा उत्पन्न गतिरोध हटाउने सिलसिलामा धेरैपटक औपचारिक बैठकमा पनि बसियो । त्यतिञ्जेल पनि गिरिजाबाबु विराटनगरमै हुनुहुन्थ्यो, काँग्रेसको जिल्ला सभापति । पार्टीको काममा साइकल चढेर झापा, मोरङ, सुनसरी घुम्छन् भन्ने हल्ला पूर्वमा थियो ।
    राजाले २०१७ पुसमा कोइराला परिवारका धेरैलाई पक्राउ गरे गिरिजाबाबु पनि जेल परे । पञ्चायतमा तुलसी गिरिपछि म प्रधानमन्त्री भएँ । आमरण अनसन गरेर गिरिजाबाबु छुटे । २०२४ सालमा गिरिजाबाबुसँग पहिलो भेट भयो । उहाँ वीपीलाई जसरी पनि छुटाउनु पर्‍यो भन्ने अभियानमा हुुनुहुन्थ्यो । म प्रधानमन्त्री र गिरिजाबाबु दाजुलाई जेलमुक्त गर्न हिँडेको भाइ, मसँग धेरै पटक अन्तरङ्ग छलफल गर्नुभयो । आफूभन्दा बीपीबारे धेरै चिन्तित, इमान्दार भाइ र बफादार काँग्रेस, काँग्रेसका टपलिडर जेलमा थिए । बीपीलाई छुटाउन उहाँले राजा महेन्द्रलाई भेट्नुभयो । भेटघाट मिलाइदिन मेरो पनि सहयोग छ । पुस्तौनी सम्बन्धको विश्वासले नै गिरिजाबाबुले मन फुकाएर मसँग सहयाग मागेजस्तो लाग्छ ।
    बाउबाजेको पालादेखि सम्बन्ध भएकाले राजनीतिक भेटघाट पनि पारिवारिकझै भयो । मेरो दाइहरुसँग कोइराला परिवारका सबै सदस्यको हिमचिम थियो । दुई परिवारको घनिष्ठताबारे गिरिजाबाबु म जत्तिकै जानकार रहेको पहिलो भेटघाटमै प्रष्ट थियो । विराटनगरको खेतीपाती र मौजामा बाली भित्र्याउन जाँदा मेरा दाजुहरु कोइराला निवास पुगेकै हुन्थे । विराटनगरमा थापा निवास रहेको जग्गा जमीन हामीले गिरिजाबाबुहरुकै किनेका हौ । कोइराला परिवारको जमिनदारी किनेपछि सम्बन्ध झनै गाढा भयो । हामीहरुबीच विश्वास र भरोसा अपार थियो । यहाँसम्म कि गिरिजाबाबुहरुको दाजुभाईको अंशवण्डा नै मेरा बुबाले गरिदिनुभएको हो । पाँचै दाजुभाइले मेरो बुबाले लगाइदिएको अंशवण्डा सहर्ष स्वीकारेका थिए ।
    प्रधानमन्त्रीका रुपमा पञ्चायत जोगाउनु मेरो कर्तव्य हो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड