• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 08:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जहाज नआइन्जेल अनेक बहाना

  • २२ चैत्र २०८१, शनिबार १८:५०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
    म खर्साङ पढ्दाको साथीको बाबु थिए, सरदारजी । म उनीकहाँ गएँ । अरे अरे बेटा कैसे आए ? सरदारजीले सोधे ।
    मुझे गाडी चाहिए, मैले भने पैसा बादमे मिलेगा । अरे कोइ बात नही । लेजाओ, उनले बाटो खुलाइदिए । गाडी पाइयो भनेर गिरिजाबाबु खुशी हुनुभयो । चक्रजी तपाई गाडी लिएर आउनुस्, म गएँ, उहाँ यति भनेर हिँड्नुभयो ।
    म गाडी लिएर फारबेसगन्ज पुगेँ । त्यहाँ सुशील दा सुशील कोइराला पनि हुुनुहुन्थ्यो । बीपीले पनि गाह्रो पर्‍यो भनेर गाडी पठाइदिनुभएको रहेछ । अब हामीसँग चारवटा गाडी भए ।
    कसले के गर्ने भनेर सबैको ड्युटी बाँडफाँड गरियो । दोस्रो विश्वयुद्धपछि प्रयोगमा नआएको विमानस्थल थियो । अपहरणपछिको कार्यक्रम कसैलाई थाहा नहुनेगरी योजना बनाइएको थियो ।
    सुशील दा र विनोद अर्याल विमानस्थल गए । गाडी देखेपछि विमानस्थलका पालेले गाली गरेछ । गाडी सिक्न आका, सुशील दाहरु उम्कन खोज्नुभयो । तर, त्यो पालेले गाडी सिक्ने अनुमति दिएनछ ।
    उहाँहरुले बहाना गर्नभएछ, गाडी बिग्रियो, तुरुन्तै जान सकिँदैन । बिग्रिए चाँडै बनाऊ, उसले हप्कायो । तर उहाँहरु जहाज नआइन्जेल अनेक बहाना बनाएर त्यहाँ बस्नुभयो । अपहरण गर्न दुर्गा सुवेदी, बसन्त भट्टराई, नरेन्द्र ढुंगेल जहाजमै थिए ।
    गिरिजाबाबु र म सुशील दाको केहीपछि विमानस्थलतिर लाग्यौ । गिरिजाबाबु आप्‌mनै जीपमा हुनुहुन्थ्यो । गिरिजाबाबुको ड्राइभर थिए, विराटनगरका हरिनन्दन सिंह । म भर्खर किनेको कारमा थिएँ । राइसमिलमा एउटा चिनेको मान्छेले गिरिजाबाबु आइए, नास्ता लिजिए भन्यो ।
    गिरिजाबाबुले ठट्टा गर्दै भन्नुभयो, अन्डरग्राउण्ड छ कि छैन । उसले भन्यो, छैन ।
    पौने ९ बजेतिरको कुरा होला । हवार्यजहाजको आवाज भयो । हम चले भनेर गिरिजाबाबु जानुभयो । मेरो ड्युटी रेस्क्यु अपरेशन थियो – मुख्य रुटमा गाडी बिग्रिए उद्धार गरेर जानुपर्ने । धन्न, कतै केही भएन । साँझ दार्जिलिङ पुगेँ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड