• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 11:16 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ४१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • टिकट लिने र रद्द गर्ने प्रक्रिया

  • ११ जेष्ठ २०८२, शनिबार १९:४५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
    गाडी पुराना थिए । चार पाँचवटा गाडी चाहिन्थ्यो । योजनाअनुसार पैसा दार्जिलिङ र सिक्किम पुर्‍याउनुपर्थ्यो । पैसा कसरी सुरक्षित पुर्‍याउने, यो जिम्मेवारी तिम्रो, गिरिजाले विनोदलाई भनेका थिए ।
    विनोद १६ वर्ष भारत बसिसकेका । उनलाई कसरी कुन बाटो कहाँ पुगिन्छ सबै थाहा थियो । फारबिसगन्जमा काँग्रेसका दुईवटा कार्यालय थिए – एउटा राजनीतिक, अर्को सैन्य ।
    सैन्य कार्यालयलाई यो मिसन सुम्पिएको थियो । भोलि विमान अपहरण गरिँदैछ, आजसम्म मिसनमा सहभागी अधिकाँशलाई जानकारी दिइएको छैन । योजना अति गोप्य राखिएको थियो ।
    विमान अपहरणको अघिल्लो रात १० बजे गिरिजाले फारबिसगन्जमा मिसनमा आबद्ध सबैलाई आप्‌mनो कोठामा डाकेर भने, भोली हाम्रा लागि एउटा ऐतिहासिक दिन हुनेछ । त्यो कामको जिम्मा भारततर्फ विनोदलाई दिइएको छ । विनोदले जे भन्छ त्यो मुख नलागी गर्ने ।
    रातभरी साथीहरुले विनोदलाई सोधे – दाई के हुँदैछ ?
    विनोदले सम्झे, कति साथीहरु रातभर सुतेनन् । खै मलाई पनि थाहा छैन भनेँ ।
    दुर्गाले नगेन्द्र र बसन्तलाई काठमाडौ जान तयार हुन लगाए । अपहरण गर्ने समूहका सदस्यलाई उनी योजना बताइरहेका थिएनन् ।
    विरामी छु, उपचार गर्न जानुपर्ने भयो, दुर्गाले बताएको कारण यस्तो थियो । पछि भने समूहका सदस्यलाई वास्तविक कारण खुलाए । अब प्रतीक्षा थियो, कुन दिन पैसा लिएर विमान जान्छ भन्ने निधो गर्ने ।
    तीन सातासम्म लगातार विमानको टिकट लिने र रद्द गर्ने प्रक्रिया चलिरहयो । त्यो बेला काठमाडौं विराटनगर हवाई टिकटको १ सय ७५ रुपैयाँ पर्थ्यो । पैसा लाँदैछ भन्ने सूचना कुनै पनि दिन आउन सक्थ्यो । त्यसैले सधै टिकट लिएर तयारी अवस्थामा हुन्थे दुर्गा, नगेन्द्र र बसन्त ।
    २०३० जेठ २६ गते ।
    विमान अपहरणको तीन दिनअघि मदनले सूचना पठाए, फारविसगन्जमा रहेका गिरिजालाई । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड