• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:13 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विवाहपछि पनि न यता न उता

  • २५ श्रावण २०८२, शनिबार १९:४५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
    विराटनगरबाट काठमाडौ फर्किदा सुष्मा मलाई छोड्न एयरपोर्टसम्म आएकी थिइन् । कोइरालाले भन्नुभयो । एयरपोर्टमा उनी र मबीच भएको कुराकानी नै उनीसँगको मेरो अन्तिम कुराकानी हुन पुग्यो ।
    एयरपोर्टमा मैले उनलाई मसँगै काठमाडौ जानका लागि आग्रह गरेको थिएँ । कोइराला भन्नुहुन्थ्यो, तिमीसँग हिँड, तिमीलाई म काठमाडौमा घुमाउँछु । सारा काठमाडौ देखाउँछु । महत्वपूर्ण ठाउँहरुमा लैजान्छु । हिँड जाऊँ । विवाहपछि पनि त यता न उता भइयो । त्यति सँगै बस्न पनि पाइएन । यस्तैयस्तै भने मैले उनलाई । धेरै फकाएँ । धेरै कर गरेँ । उनले जान मन गरे गरे जस्तो पनि गरेकी थिइन् । यसो भनिरहँदा कोइरालाको आँखा टिलपिल भइसकेको थिए । कोइराला भन्नुहुन्थ्यो, आ ! भइगो । तपाई नै जानुस् । म जान्नँ । मसँग लुगा पनि छैनन् । गाउन लगाएर आएकी छु यहाँ । काँ यस्तै भेषमा काठमाडौ जाने । मान्छेले पनि के भन्लान् भनेर सुष्माले भनिन् । कोइरालाले सुष्मालाई मान्छेले पनि के भन्लान् भनेर फिक्री नगर्न आग्रह गर्नुभएछ । उहाँ भन्नुहुन्थ्यो, तिमी यो कुरामा मतलब नराख । मतलब राखेको भए तिम्रो विवाह सम्भव थियो त ? कोइरालाले अगाडि भन्नुभयो, मैले यति भनेपछि उनले बोल्ने ठाउँ नै पाइनन् । लुगाको फिक्री नगर, काठमाडौको न्यूरोडमा तिम्रा लागि राम्रा राम्रा साडीहरु किनिदिन्छु । पैसाको चिन्ता गर्नु पर्दैन । सब ठीक हुन्छ म खोज्छु । तिमी सरक्क मसँग हिँड, आँखाभरि आँसु पार्दै कोइरालाले भन्नुहुन्थ्यो, मैले उनीसँग के भनिनँ, एउटा प्रेममा फसेको युवकले आप्‌mनी प्रेमिकाका लागि आकाशको तारा समेत जसरी खसालिदिन्छु भन्छ, त्यो भन्दा कम थिएन त्यो दिनको हामीबीचको एयरपोर्टको सम्वाद ।
    सान्दाजुलाई छुटाएपछि म राजनीतिबाट बाहिरिन्छु भनेर सुष्मालाई भनेको थिएँ । कोइरालाले भन्नुहुन्थ्यो, सान्दाजु छुटेपछि मेरो काम सकिन्छ । राजनीतिसाजनीति गर्दिनँ । त्यसपछि हामीसँगै बसौला । विवाहपछि पनि त कहिले कता कहिले कता सँगै बस्न पाइएन । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड