• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 05:09 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ३४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरियाका लागि राजदूत नियुक्त

  • ७ भाद्र २०८२, शनिबार १९:३४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    मलाई आज पनि याद आइरहन्छ । जनकपुरमा काँग्रेसको कार्यक्रम हुँदा । यदि बिपी सभापति चुनिनुभयो भने सभापतिले नै कार्यक्रम समिति चुन्ने । यदि यसो भएन भने मात्र महाधिवेशनले नै कार्यसमिति चुन्ने, भनेर छलफल भो । यो कुरा बीपीले आन्तरिक छलफलमा भन्दा गिरिजादाजुले बुझ्‌नु भएनछ । सोधिहाल्नुभयो, के भए के गर्ने, के भए के गर्ने रे सान्दाजु ? यो कुरा सुनेर अहिले पनि हाँसो उठ्छ । बीपी बोल्नुहुँदा पहिला उहाँले त्यत्ति ध्यान दिनुभएनछ क्या !
    पछिल्ला दिनहरूमा । म अध्ययनको सिलसिलामा भारतमा रहेँ । १७ सालमा महेन्द्रले कु गर्दा हामीलाई भारतमै पक्राउ गरिएको थियो । बीचबीचमा गिरिजादाजुसँग भेटघाट भैरहन्थ्यो । तर त्यो निकै पातलो भएको थियो । उहाँ निकै व्यस्त हुनुहुन्थ्यो । चाडबाडमा भने भेट हुन्थ्यो ।
    गएको जनआन्दोलनका बेला भने हामीसँगै थियौ । उहाँ आन्दोलनको सडकमा बेहोस परिलड्दा म उहाँसँगै थिएँ । त्यो बुढो उमेरमा उहाँको त्यस्तो जोसले हामीलाई आन्दोलनमा लाग्न निक्कै उत्साहित बनाएको थियो ।
    दुईवर्षअघि । कोरियाका लागि म राजदुत नियुक्त हुँदा उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । एमालेबाट मनोनीत म । उहाँबाट ओहदाको प्रमाणपत्र लिएको थिएँ । भेटघाटमा सञ्चो बिसञ्चोको कुरा हुन्थ्यो, अरू हुन पाउँदैनथ्यो । ६ महिनाअघि । उहाँ बिरामी भएर गंगालाल अस्पतालमा भएका बेला म उहाँलाई भेट्न पुगेको थिएँ । उहाँलाई धेरै कुरा सोध्न मन थियो । बिरामी भएको बेला । सोधखोजका कुरा हुन पाएन । हुन त उहाँ कम बोल्ने मान्छे हो । बरू सांगठनिक रूपमा उहाँ निक्कै सशक्त हुनुहुन्थ्यो । प्रखर वक्ता र लेखक हुन भने सक्नुभएन । जुन गुण मैले बीपीमा देखेको थिएँ ।
    उहाँ बित्नुहुँदा म दक्षिण कोरियामै थिएँ । गिरिजा इज नो मोर, एक नेपाली पत्रकारको फेसबुकमा यस्तो स्टेटस पढेपछि तुरून्त काठमाडौ फोन गरेँ । रातारात म काठमाडौ हानिएँ । अझै पनि विश्वासै लाग्दैन, उहाँ बित्नुभयो भन्ने । कमसेकम आफूले सुरू गरेको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुभएको भए हुन्थ्यो झैँ लाग्छ । क्रमश

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड