• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 09, 2026, Friday, 06:39 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दुवैको एकचोटी मतिर संशयपूर्ण दृष्टि

  • १६ कार्तिक २०८२, शनिबार १८:३६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
    सानुबुबा बसेको अगाडिको सिटमा म थिएँ । साइडमा कृष्ण सिटौला र पछाडि मरासिनी अनि सइ अमर बस्नेत र असई तिलक रायमाझी । मैले मरासिनिजीलाई अक्सिजन नाप्ने यन्त्र मेसिन मागे । अक्सिजन नापे । अक्सिजनको मात्रा कम थियो । मैले मरासिनीलाई सङ्केत गरेँ – उहाँले अक्सिजन सिलिन्डर खोल्न थाल्नुभयो । उहाँको बानी फेरि अप्ठ्यारो थियो, उहाँलाई जति असजिलो भए पनि आफू कमजोर भएको देखाउन नचाहने । पहिला त मान्नुभएन । हामी अक्सिजन लिन कर गरिरहेका थियौ । जहाज २४,००० फिटको उचाईमा थियो । अक्सिजनको मात्रा अटोमेटिक कम हुने नै भयो । मेसिनले पनि कम देखाउँदै जाँदैछ । उहाँ मान्नुभएको छैन । उहाँको अनुहार अस्वाभाविक हुँदै गयो । हामीले अक्सिजन जबर्जस्ती मुखमा लगाइदियौ । हेर्दाहेर्दै उहाँ अचेत हुनुभयो ।
    साइडमा बस्नुभएका सिटौलाजी आत्तिएर कराउनुभयो । तर हामी अभ्यस्तजस्तै थियौ । मैले मेसिनमा अक्सिजनको रेट गर्न छाडिनँ । मरासिनीले अक्सिजनको मात्रा बढाउँदै जानुभयो । उहाँको करिब २ मिनेट रेस्पोन्स नै आएन । मेरो मुखबाट एक्कासी फुस्कियो ला…. । सिटौलाजी र मरासिनी दुवैले एकैसाथ मतिर संशयपूर्ण दृष्टिले हेर्नुभयो । एयरहोस्टेज अत्तालिएर के गर्ने, क गर्ने भनिरहेकी थिइन्‌ । हामीले कराएर भन्यौ – हाइट घटाउ । प्लेन लेभल घटाउँदै १२ हजार फिटमा पुग्यो । ५ मिनेटपछि क्रमशः रेस्पोन्स गर्न थाल्नुभयो र बल्ल अलिअलि चटपटाउन थाल्नुभयो । हामीले राहतको सार फेर्‍यौ, अक्सिजन दिन भने छोड्दै छोडेनौ । एक सिलिन्डर अक्सिजन सकियो । धन्य, हामीले अर्को अक्सिजन सिलिन्डर पनि साथै लगेरमात्र । अर्को अक्सिजन तयार पार्दा केही समय लाग्यो त्यसबीचमा फेरि उहाँ अचेत अवस्थामा देखिनुभयो । अक्सिजन एक सेकेन्ड पनि छुटाएनौ ।
    हामीसँग त्यही एउटा मात्र सिलिन्डर बाँकी थियो । अक्सिजन सकिन्छ भन्ने आतुरी । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड