• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 10:16 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोइराला फ्रान्सको भ्रमणको लागि प्रस्थान

  • ७ मंसिर २०८२, शनिबार १८:५७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – अर्जुननरसिंह के.सी. –
    – शंखधर साख्वा राष्ट्रिय विभूति, २०५६ मंसिर ३ गते : प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई किसुनजीले सरकारको तर्फबाट नेपाल सम्वत्‌का प्रवर्तक तथा परोपकारी शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषित ।
    – काँग्रेसको दशौ महाधिवेशन, माघ ६–९ गते, २०५६ साल जनबरी १९–२२, २००० : पोखरामा सम्पन्न पार्टीको दशौ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला पुनः सभापतिमा निर्वाचित ।
    – किसुनजीको राजीनामा, चैत ३ गते, २०५६ साल मार्च १६, २००० : कृष्णप्रसाद भट्टराईद्वारा संसदमा मार्मिक वक्तव्य प्रस्तुत गर्दै प्रधानमन्त्री भएको ९ महिनामै पदबाट राजीनामाको घोषणा ।
    – गिरिजाबाबु प्रधानमन्त्री, चैत ८ गते, २०५६ सला मार्च २१, २००० : नेपाली काँग्रेस संसदीय दलका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त । २५ सदस्यीय मन्त्रिपरिषदको गठन । २०५८ साउन १० सम्म कार्यरत ।
    २०५७ साल :
    – जनता परिषद काँग्रेसमा विलय, २४ जेठ २०५७ : कीर्तिनिधि विष्ट, श्रीभद्र शर्मा, अच्युतराज रेग्मी, रविचरण श्रेष्ठ लगायतका नेताहरु भएको उक्त राजप पार्टी विधिवत रुपमा नेपाली काँग्रेसमा संस्थागत विलय ।
    – प्रम कोइरालाको फ्रान्स भ्रमण, २०५७ फागुन २२ : जंगबहादुर पछि, १५० वर्षको अन्तरालमा नेपालबाट फ्रान्सको औपचारिक भ्रमण गर्ने प्रधानमन्त्रीको हैसियतमा गिरिजाप्रसाद कोइराला फ्रान्सको भ्रमणका लागि प्रस्थान ।
    – कमैया तथा कमलरी प्रथा उन्मूलन, २०५७ साउन २ गते : नेपाली काँग्रेसबाट गठित सरकारद्वारा कमैया सतथा कमलरी मुक्तिको घोषणा ।
    – प्रम कोइरालाको भारत भ्रमण, २०५७ साउन १६ गते : चारवर्षको अन्तरालमा नेपालको प्रधानमन्त्रीले गरेको भारत भ्रमणका रुपमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला साताव्यापी भ्रमणका लागि प्रस्थान ।
    २०५८ साल :
    – प्रम विरुद्ध एमालेको देशव्यापी आन्दोलन, २०५८ वैशाख ५ गते : प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामाको माग गरी आन्दोलन जारी राखेको ६ वाम समुहसहित संसदको मुख्य विपक्षी दल नेकपा एमालेबाट देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा ।
    – अख्तियार विरुद्ध प्रम कोइराला, २०५८ वैशाख १९ गते : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्ट्रियाको लाउडा कम्पनीको जेट विमान भाडामा लिने प्रकरणमा नेपाल वायुसेवा निगमलाई ३८ करोड रुपैयाँको खुद क्षति भएको मुद्दामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई उक शिलबन्दी पत्र लेखी उक्त प्रकरणमा उहाँको भूमिका स्पष्ट पार्न आग्रह गरेको । सो पत्र पाएको भोलीपल्ट नै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमाथि चुनौति दिँदै २०४७ को संविधानको धारा ३५ र ४१ बमोजिम सरकारले गरेको सो आयोग विघटन गर्नुपर्ने अडान सार्वजनिक ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड