• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • उपत्यका बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 08, 2026, Thursday, 01:57 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मैले भाउजुसँग कुरा गरेँ

  • ३२ जेष्ठ २०८२, शनिबार १९:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल

    – डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
    गणेशमानजीले त एकचोटी मलाई भन्नुभएको छ, यो गिरिजालाई पार्टीबाट निकाल्दिऊँ ।
    किसुनजीले दुईचोटी निर्वाचन हार्नुमा उहाँको हात छ । मैले त गिरिजाबाबुलाई तपाईले यस्तो गर्न नहुने भनेर भनेकै हुँ । किसुनजी काठमाडौंबाट लड्दाको गल्ती उहाँले सच्याउनुभयो, विरगञ्जबाट उठाएर ।
    तर त्यसपछि के भयो ? गिरिजाबाबुले कहिल्यै प्रधानमन्त्री हुँदा अर्काको कुरा सुन्नभएन । आप्‌mनै ढिपी गर्नुभयो । किसुनजी प्रधानमन्त्री भएपछि भने उहाँ आफ्‌नै कुरा मनाउन खोज्नुहुन्थ्यो । नेपाली काँग्रेसको सभापति भएकाले मैले भनेको प्रधानमन्त्रीले मान्नैपर्छ भन्नुहुन्थ्यो । उहाँ आफै प्रधानमन्त्री हुँदा भने किसुनजीले भनेको कहिल्यै सुन्नुभएन ।
    व्यक्तिगत रुपमा जो उहाँको निकट रह्यो, भनेको मान्यो, उसलाई खुबै मन पराउने । सहमतिमा नआउनेहरुलाई देखिनसहने । कुनै समय उहाँको निकट रहेकाहरु पछि टाढिँदै गएको कुरा त्यही भएर हो । कुरै नसुनेपछि के गर्नु ?
    उहाँको यस्तै रवैयाले पछिसम्म हाम्रो मतभेद चलिरहयो । २०१५ सालको निर्वाचनमा काँग्रेसले बहुमत ल्यायो । बीपीलाई प्रधानमन्त्री बनाउन महेन्द्रले चाहेका थिएनन् । उनी सुवर्णशमशेरलाई बनाउन चाहन्थे ।
    त्यतिखेर सुशीला भाउजु बीपी प्रधानमन्त्री नहोस् भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँ एकदमै त्यागी स्वभावकी महिला । श्रीमान् प्रधानमन्त्री होस् र आफू प्रधानमन्त्रीको पत्नी हुन पाऊँ भन्ने स्वार्थ उहाँमा थिएन ।
    एकदिन बीपीले मलाई भन्नुभयो, सुशीला मलाई प्रधानमन्त्री नहुनु भन्छे, तँ भाउजुसँग कुरा गर ।
    मैले भाउजुसँग कुरा गरेँ । किन हुनुपर्‍यो त प्रधानमन्त्री ? उहाँ कड्किनुभयो, गान्धीजी प्रधानमन्त्री भए ? जयप्रकाश भए ? क्रान्ति भयो , चुनाव भयो, अब सुवर्णजीलाई छोड्दिनु । दुःख परेका बेला सुवर्णजी भन्ने, अहिले पद खाने बेला आएपछि बीपी नै चाहिने । अर्काको भाग त्यसै खान हुन्न नी । अब उहाँले छोड्ने बेला आयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पुरुष मनोरञ्जनमा व्यस्त

    सूर्तीजन्य पदार्थ विष समान

    चुनावमा उम्मेदवार नहुने निर्णय

    ज्यान गुमाउनेको संख्यामा कमी

    काँग्रेस पुर्नगठनको प्रक्रिया प्रारम्भ

    सरकारबाट विभिन्न दबाब र प्रलोभन

    ताजा समाचार
    १

    बसको ठक्करबाट बालकको निधन

    २

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    ३

    संरक्षित वन्यजन्तुको अंग बरामद

    ४

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    ५

    आगलागीमा लाखौको धनमाल क्षति

    ६

    लोकतन्त्रमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था निकै महत्वपूर्ण हुने धारणा व्यक्त

    ७

    सवारी दुर्घट्नामा चौधरीको निधन

    ८

    नेपाली का“ग्रेस थप नया“ ऊर्जाका साथ अघि बढ्ने उद्घोष

    ९

    तलबको प्रलोभनमा रकम ठगी

    १०

    का“ग्रेसको महाधिवेशनमा उम्मेदवार भएको व्यक्ति प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

    समाचार
    थप

    बसको ठक्करबाट बालकको निधन

    पूर्वप्रधानन्यायाधीश जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

    संरक्षित वन्यजन्तुको अंग बरामद

    विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अस्थायी आवास निर्माणको काम अगाडि बढाउने सरकारको निर्णय

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि

    ठेगाना – सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल – upatyakadaily@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट upatyakadailynews.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • उपत्यका बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ उपत्यका दैनिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड